समाचार
बागमती प्रदेश सभा बैठकः चार वटा विधेयक विभिन्न समितिमा पठाइयो
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकले चार वटा संशोधन सहितको विधेयक विभिन्न समितिहरुमा दफावार छलफलको लागि पठाएको छ । बैठकले दुई विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समिति र दुई वटा विधेयक पर्यटन तथा वातारण समितिमा दफाबार छलफलको लागि पठाइएको हो । बैठकले ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान...
एनएनआइपिएद्वारा राखेप सदस्य सचिवमाथिको दुर्व्यवहारको भर्त्सना
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङमाथि शुक्रवार एक समूहबाट भएको दुव्र्यवहार र उनको कार्यकक्षमा गरिएको तोडफोडप्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र नेपाल ओलम्पियन एसोसिएसन (एनओए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘जस्तो सुकै असहमतिलाई पनि मर्यादित ढंगले राख्ने अवसर हुँदाहुँदै...
शिक्षक संघ मकवानपुरको जिल्ला प्रतिनिधि सभा सम्पन्न
मकवानपुर । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति मकवानपुरको २३ औँ जिल्ला प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार हेटौंडा उपमहानगपालिका वडा २, स्थित पल्पसा सदनमा भएको हो । कार्यक्रम नेपाल शिक्षक संघ जिल्ला समितिका सभापति गणेश हुमागाँइको सभाध्यक्षता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको...
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१७, ठूलोगङ्गटेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा यही माघ ३० गतेदेखि फागुन ७ गतेसम्म महायज्ञ हुन लागेको मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल देशको कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने देशका अन्य भू-भागमा मौसम सफा रहने...
सिंहदरबारमा आगोलागी
काठमाडौं । सिंहदरबारमा आज बिहानै आगोलागी भएको छ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा बिहान ९ बजेको समयमा आगोलागी भएको हो । उक्त आगो नियन्त्रणमा आइसकेको छ । नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने आशङ्का गरिएको छ...
बागमतीमा खेलकुदको एजेण्डा निर्माण गर्न कानूनी अडचन हट्यो
हेटौंडा । बागमती प्रदेशमा खेलाडी र समग्र खेलकुद विकासको एजेण्डा निर्माणका लागि कानूनी अडचन हटेको छ । प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८१ बागमती प्रदेशसभाबाट सर्वसम्मत रुपमा पारित भएसँगै अब खेलाडी र खेलकुद विकासको एजेण्डा युवा तथा खेलकुद मन्त्रालयले नै अघि बढाउन बाटो खुलेको...
सातामा ४२ अंकले बढ्यो नेप्से
काठमाडौं । यस साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो साताको बिहीबार बजार बन्द हुँदा २६५७ बिन्दुमा पुगेको परिसूचक हिजो बिहीबार २६९९ बिन्दुमा पुगेको हो । यस साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन घटेको थियो । जसनुसार, आइतबार र...
खानेपानी सम्बन्धि ऐन ल्याउँदै बागमती सरकार
मकवानपुर । बागमती प्रदेश सरकारले खानेपानी सम्बन्धि एने ल्याउने तयारी गरेको छ । प्रदेशको खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले प्रदेश सरकारले खानेपानी सम्बन्धि ऐन ल्याउन लागेको जानकारी दिएका हुन् । शुक्रबार वाटर एड नेपालसँगको सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजनामा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...
हेटौंडामा अक्षय कोष स्थापनाका लागि महायज्ञको आयोजना हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, सिचाईँ टोलस्थित हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुँदैछ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुन लागेको जानकारी गराएको...










