समाचार

चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले चैत २४ गते विदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते रामनवमीका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक...

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले आज एक विज्ञप्ती निकालेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध...

मकवानपुर क्याम्पसमा प्रशिद्ध रेग्मीको प्यानल नै विजयी

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । सभापतिमा प्रशिद्ध रेग्मीले ७०६ मत ल्याएर विजयी हुँदा निकटम् प्रतिद्वन्द्वी छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिव पदका उम्मेदवार उत्सव ढुंगानाले ७११ मत ल्याई विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी दिपेश...

हेटौंडा क्याम्पस र फरेष्ट्रीमा अनेरास्ववियु र नेविसंघ गठनबन्धनको प्यानल विजयी

मकवानपुर । हेटौंडा क्याम्पस स्ववियु निर्वाचनको नजिता सार्वजनिक भएको छ । सो क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यालन नै विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुको तर्फबाट गठबन्धनका अभि मैनाली विजयी भएका छन् । त्यसैगरी, सचिवमा गणेश तिमल्सिना, कोषाध्यक्षमा सुरज बोलखे र सदस्यहरुमा शिशिर ढकाल, मुना सिकारी, नितेश भण्डारी, नितिसकुमार...

निर्मलमा अनेरास्ववियुका प्रशान्त भण्डारीको प्यानल नै विजयी

हेटौंडा । निर्मल बहुमुखी क्याम्पस स्ववियु सभापति र अन्य सबै पदमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । प्रशान्त भण्डारीको नेतृत्वमा रहेको समितिमा मुना भण्डारी सचिव, सविन अर्याल कोषाध्यक्ष र सदस्यहरुमा अम्बिका अर्याल, आयुषा ढकाल, सुजन तामाङ र दूर्गाकुमारी पण्डित निर्वाचित भएका छन् । कूल ८७ मतदाता रहेकोमा ८४...

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक रहेका थापालाई आईजीपी नियुक्त गरेको हो । उनी ३१ औँ महानिरीक्षक भएका छन् । उनी प्रतिस्पर्धामा एक नम्बरमा रहेका थिए । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए...

चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाउने कार्य गैरकानूनी : थाहा नगरपालिका

हेटौंडा । थाहा नगरपालिका वडा नं. ९ को कार्यालयले चन्द्रागिरी हिल्सलाई ७ दिनभित्र पैदलयात्रीसँग प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क उठाउन बनाइएको पोष्ट हटाउन निर्देशन दिएको छ । भालेश्वर मंदिर दर्शन गर्न जाने कुनै पनि पैदलयात्रीसँग रकम नगठाउन सो कार्यालयले निर्देशन दिएको हो । त्यसरी रकम उठाउन पाउने गरी...

मकवानपुर क्याम्पस स्ववियु निर्वाचन : पुष्कर घिमिरेद्वारा प्रशिद्ध रेग्मीको प्यानललाई समर्थन

हेटौंडा । भोलि हुने स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पस सभापतिका स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरे प्रभाषले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । केही बेर अघि पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भोलिको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार प्रशिद्ध  रेग्मी र उनको प्यानललाई सहयोग गर्ने प्रतिवद्धता समेत...

पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको गृहमन्त्रीद्वारा जानकारी

काठमाडौँ । प्रतिनिधिसभाको वैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टहरूलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने गरी सरकारले तयारी गरिरहेको बताएका छन् । गृहमन्त्री लेखकले राज्यकोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी दिए । अहिले पनि पूर्वविशिष्ठहरूले सरकारले बनाएको...

नागरिक लगानी कोष ३५औं वर्षमा

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्थापनाको ३४ वर्ष पूरा गरेको छ । ३४ वर्ष पूरा गरेको अवसरमा कोषले आफ्नो वार्षिक उत्सव मनाएको छ । वि.स २०४८ सालबाट कारोबार सुरु गरेको कोषको स्थापना नागरिक लगानी कोष ऐन २०४७ अनुसार भएको हो । सर्वसाधारणको बचत गर्ने, लगानीको अवसर बढाउने, अवकास...