समाचार
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) आज बाँडफाँड हुने भएको छ। आइपीओ आज बिहान ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुने भएको प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामुहिक लगानी...
एम्बुलेन्स दुर्घटना हुँदा घर्तीको मृत्यु
रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज शनिबार बिहान ४ बजेको समयमा भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा हाल नम्वर नखुलेको एम्बुलेन्स दुर्घटना हुादा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना...
थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण हुने
काठमाडौं । सरकारले विगतमा कोरोना विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण गर्न दिने व्यवस्था गरिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अपतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराएको हो । यसअघि टेकु...
आज देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार, आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको...
मनहरीका सबै वडामा नेकपा माओवादीको कमिटी गठन
मकवानपुर । नेकपा माओवादी केन्द्रले मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न वडाहरुमा कमिटी गठन गरेको छ । माओवादी केन्द्रले मनहरी गाउँपालिकाका ९ वटै वडामा कमिटी गठन गरेको माओबादी केन्द्र मनहरीका इन्चार्ज राजकुमार पाख्रिने जानकारी दिए । उनका अनुसार, नेकपा माओबादी केन्द्रको केन्द्रिय बैठकमा भएको निर्णय आनुसार विभिन्न वडाहरुमा कमिटी गठन गरिएको...
मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने
काठमाडौं । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७...
सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण
काठमाडौं । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र...
कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम...
आज माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । बैठक आज (शनिबार) बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटलमा बस्ने लागेको हो । सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मुलुकको पछिल्लो राजनीतिक...
हेल्प डेस्क नेपालको समन्वयमा मास्क नलाई हिड्नेलाई जनचेतना
मकवानपुर । हेल्प डेस्क नेपाल र ठुलोदमार प्रहरी चौकीको समन्वयमा हेटौडा —१८ हर्नामाडीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार हेल्प डस्क नेपालका प्रतिनिधि र ठुलोदमार प्रहरी चौकीका प्रहरीको समन्यवमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण गर्दै सामान्य काउन्सिलिङ गर्दै पठाएका थिए । विशेष गरि, सवारी साधन चलाउँदा मास्क नलगाउनेहरुलाई...










