समाचार

अर्याल सभामुखमा निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका अर्जुन नरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । अर्याललाई सभामुखमा निर्वाचित गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार...

कांग्रेस महाधिवेशनको तयारी तीव्र: ७७ जिल्लामा को-को खटिए प्रतिनिधि ?

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि सुरु गरेको ‘जरा अभियान’ अन्तर्गत देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सातै प्रदेशका जिल्लाहरूमा संगठन सुदृढीकरण र सदस्यता अद्यावधिकका लागि प्रतिनिधिहरूले कार्य प्रारम्भ गरिसकेका छन् । कोशी प्रदेशका जिल्लाहरूमा झापाका लागि मोरङका वसन्त...

डीपी अर्याल आज औपचारिक रूपमा सभामुख निर्वाचित हुँदै

प्रतिनिधिसभाको आज बस्ने बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ। शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका अर्याललाई आजको बैठकले विधिवत् रूपमा घोषणा गर्ने कार्यसूची रहेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अर्याललाई सभामुख...

विदेशी मुद्रा दर: अमेरिकी डलर र कुवेती दिनारको मूल्य उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलर लगायत खाडी मुलुकका मुद्राहरूको भाउ उच्च देखिएको छ। आजका लागि अमेरिकी डलर १ को खरिद दर १४८.६७ रुपैयाँ र बिक्री दर १४९.२७ रुपैयाँ तोकिएको छ। पछिल्लो समय डलरको भाउ मजबुत बन्दा नेपाली...

२१ औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन कार्यक्रम हेटौंडामा हुने

हेटौंडा । बोधी श्रवण धर्म संघ–नेपालको आयोजनामा हेटौँडामा २१ औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम हुने भएको छ । हेटौंडा ४ हुप्रचौरमा चैत २६ देखि ३० गतेसम्म अनुष्ठान कार्यक्रम हुने भएको हो । ‘लिटल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जनका अनुयायीहरुको अगुवाइमा उक्त कार्यक्रम...

दुई जना विद्यार्थी प्रहरीद्वारा पक्राउ

एसईईमा अर्काको प्रवेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिन आएका नक्कली परिक्षार्थीलाई हेटौंडामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका – १० स्थित सोलिड्यारेटी मा।बि परिक्षा केन्द्रमा अर्काको नामको प्रवेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिन आएको नक्कली परिक्षार्थी पक्राउ परेका हुन् । जिल्ला प्रहरी...

यूएईमा ७ नेपाली घाइते, एक गम्भीर

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा हवाई सुरक्षा प्रतिरक्षा प्रणालीले ड्रोन र मिसाइललाई अवरोध गरेपछि खसेका टुक्राहरुले लागेर ७ जना नेपाली घाइते भएका छन् । आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेको थियो । ती ड्रोन र मिसाइल अवरोध गरेपछि ड्रोन र मिसाइलका ट्रक्राहरु...

विद्युत् नीति बनाउन सरकार सक्रिय, दीर्घकालीन सुधारमा जोड दिइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नयाँ विद्युत् नीतिको तयारीलाई अघि बढाउँदै आन्तरिक छलफल शुरु गरेका छन्। उनले विद्युत् नीति बनाउँदा केवल विद्युत् उत्पादनको विषय मात्र नभई समग्र ऊर्जा क्षेत्रको विकास, संरचनागत र संस्थागत सुधार, ऊर्जा उपयोग, वातावरण संरक्षण तथा भविष्यका चुनौतीसमेत समेटिनुपर्नेमा जोड दिएका छन्।...

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध चयन भएका छन् । यद्यपि, उनको औपचारिक घोषणा भने आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकबाट गरिनेछ।सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उक्त समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि...

सभामुख चयन प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने दिउँसो २ः३० बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिनेछ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ अनुसार चैत २२ गते आइतबार...