समाचार

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, धेरै एजेण्डामा विदेश भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको निर्णय अनुसार, नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति, आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ को स्वीकृति, नायब...

२९ सय मिटर बनेको सडकलाई ३७ सय मिटर देखाएर २१ लाख बढी भ्रष्टाचार

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा निर्माण भएको पिपलकाँडा–मेलगौरी सडक योजनामा २१ लाख रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको खुलेको छ। यस घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक निर्माणका लागि आर्थिक वर्ष...

आधारभुत सिलाई कटाइ तालिम सुरु

हेटौंडा । हेटौडामा सुरक्षा र शिक्षा परियोजना अन्तर्गतको आधारभुत सिलाई कटाइ तालिम सुरु भएको छ । आज नारी संरक्षण केन्द्रमा सुरक्षा र शिक्षा परियोजना अन्तर्गतको ३ महिने सिलाई कटाइ तालिम गरेको सुरु भएको हो । नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा कुमारी गुरुङको अध्यक्ष भएको कार्यक्रममा गैसस महासंघ,मकवानपुरका अध्यक्ष रमिला...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, बेलायती...

चित्रकला साधनामा समर्पित थिए हिरालाल डङ्गोल र समर्पित छन् परिवार

रमेश फुल्लेल / काठमाडौं काठमाडौँको पुरानो सुनलाङकोट (हालको खसी बजार) मा वि.सं. १९९६ साल मसिर २२ गते जन्मिएका चित्रकार हिरालाल डङ्गोल नेपाली चित्रकलाको क्षेत्रमा एक विशिष्ट नाम हो। जीनवको एकमुठ्ठी सास छउन्जेल पनि उनले चित्रकलाको लागि खर्चिए र अहिले सोही कर्मका कारण उनी अमर छन् । हिरालालको बाल्यकाल दरबार...

नेपाल सरकारका सहसचिव भट्टराई पक्राउ, आजै भए रिहा

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अध्यागमन प्रमुख रहेका भट्टराईलाई हिजैमात्र गृह मन्त्रालयमा तानिएको थियो । मानव तस्करीको गिरोहसँग सम्बन्ध रहेको आशंका गरिएपनि सो कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । उनलाई अख्यिारको टंगालस्थित हिरासतमा...

५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको निर्णय

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलले ५० र १ हजारका नयाँ नोट छाप्ने निर्णय गरेका छन् । आज बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेपछि उनले सो निर्णय गरेका हुन् । पदभार ग्रहण गरेपछि गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग अलग रहेको बताए । मौद्रिक नीति स्वतन्त्र...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटवार्ता गरेका छन्। आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्। सो अवसरमा अर्थमन्त्री पौडेलले बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय...

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.पौडेलले लिए प्रधानन्यायाधीशबाट शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए। सरकारले मंगलबार...

सिग्मा कलेजको क्यान्टिनमा आगलागी, ३ लाख बराबरको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा रहेको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ। ग्यास लिक भएर आगो लागेपछि क्यान्टिनमा भएका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करीब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा बिहान करीब ८...