समाचार

अमेरिकाबाट कम्तिमा ४२ नेपाली डिपोर्ट, आज काठमाडौं आउँदै

आइतबार अमेरिकाबाट चार्टड विमानबाट एकैपटक ४२ जनाभन्दा बढी नेपाली डिपोर्ट गरिने भएको छ । नेपालको अध्यागमन श्रोतका अनुशार स्थानीय समय अनुशार आइतबार दिउसो ४ बजे चार्टर्ड विमान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रूपैयाँ र बिक्रीदर १३७.३१ रूपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१३ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.१४ रूपैयाँ र...

 जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : भुसाल

बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा संलग्नता नरहेको बताएका छन् । तिलोत्तमामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले अख्तियारले दावी गरेजस्तो पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको संलग्नता नरहेको उनले बताएका हुन् । आफूहरुले अदालत र कानूनको सम्मान गर्ने...

चर्को विवादका बीचमा पाथिभरामा केवलकार निर्माण पुनः सुरु

काठमाडौं । चर्को विवादका बीचमा ताप्लेजुङको काफ्लेपाटीमा पाथिभरा केवलकारको निर्माण कार्य पुनः सुरु गरिएको छ । मुक्कुम्लुङ संघर्ष समितिले केवलकार खारेजी अभियान सञ्चालन गरिरहेकै समयमा केवलकार निर्माता कम्पनीले पाँच दिन अघिदेखि निर्माण कार्य सुरु गरेको स्थानीय एक प्रत्यक्षदर्शीले बीमापोष्टलाई जानकारी दिएका छन् । पाथिभरामा केवलकार विरोध स्थानीय आदिबासीहरुले यही...

अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ। प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, २ वर्षीय बालक, ८ वर्षीया बालिका र  दुई वयस्कलाई अपार्टमेन्टमा मृत फेला पारिएको हो । घरबेटीले भाडावालहरूको जाँच गर्न...

बेरुजु फरछ्यौटका सम्बन्धमा लेखा समितिले राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी...

भिजिट भिसा प्रकरण : प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ — भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर्‍यै छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसीआइतबारसम्मका लागि स्थगित गरिएको हो ।सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका...

ट्रम्प र मस्कबीच दरार: अनुदान रोक्ने चेतावनीपछि टेस्लाको शेयरमा गिरावट

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। पछिल्लो समय दुवैले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँग रहेका सबै सरकारी सम्बन्ध र अनुदान रोक्ने चेतावनी दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर मूल्य १४ प्रतिशतले घटेको...

अमेरिकाले नेपालीलाई दिएको टीपीएस खारेज

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । टीपीएस खारेज गरिएपछि करीव ७ हजार जना नेपाली प्रभावित भएका छन् । अब उनीहरु स्वदेश फर्कनु पर्नेछ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालीलाई दिएको टीपीएस खारेज गरेको हो । अमेरिकी सिटिजनसिप...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३६.९७ रूपैयाँ र बिक्रीदर १३७.५७ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरो एकको खरीददर १५६.४५ रूपैयाँ र बिक्रीदर १५७.१३ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.८७ रूपैयाँ र बिक्रीदर १८६.६८...