समाचार
सुनसरी दाङ र पाल्पामा पेट्रोलियम पदार्थको अन्वेषण सूरु गरिने
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पाल्पा, सुनसरी र दाङमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गरीने बताए । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले अन्तराष्ट्रिय स्तरका सक्षम अनुसन्धानकर्ताहरु छनौट गरी पेट्रोलियम पदार्थको खोज अनुसन्धान गरीने बताए । ‘रियल अर्थ मेटलको सम्भाव्यता समेत अध्ययन गरीने छ ।...
गणतन्त्रवादी र राजावादी जनप्रदर्शन गर्दै
काठमाडौं । आज जेठ १५ गते गणतन्त्र दिवसका दिन देशको राजधानीमा केन्द्रीत रहेर गणतन्त्रवादी र राजावादी दुवैले जनप्रदर्शन गर्दैछन्। जिल्ला प्रशासन कार्यालयले एमालेलाई बिहान साढे ११ बजेदखि दिउँसो २ बजेसम्म र त्यसपछि राजावादीलाई भृकुटीमण्डप, रत्नपार्क र शहीदगेटमा कार्यक्रमका लागि अनुमति दिएको छ। एमालेको कार्यक्रम शुरू भइसकेको छ। एमालेले आजको...
आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज जेठ १५ गते नेपालमा गणतन्त्र दिवस देशभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ। राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा प्रभातफेरी, झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोहहरू आयोजना गरेर यो दिवस...
अफताब आलमलाई उच्च अदालतले दियो सफाइ
काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले उच्च अदालत बीरगञ्ज इजलासबाट सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै उनलाई उच्च अदालत बीरगञ्जले सफाइ दिएको हो । २०६४ चैतमा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति...
सरकारले भोलि ३ बजे बजेट प्रस्तुत गर्ने
काठमाडौं । सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबारदेखि सदन अवरुद्ध गरेका विपक्षी...
बागमती सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत (पूर्णपाठ)
हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२ र०८३ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसद्मा प्रस्तुत गरेका छन् । आज बुधबार बसेको संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार, सरकारले भौतिक पूर्वाधार निर्माणमा एकद्वार प्रणाली अवलम्बन...
शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवासमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला मन्त्री लेखक र सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् । बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको...
बुटवलमा एकै परिवारका तीनजनाको विभत्स हत्या
रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार...
संसारका सबैभन्दा गरिब देशहरु चीनलाई हालसम्मकै उच्च ऋण भुक्तानी गर्नुपर्ने अवस्थामा
विश्वका सबैभन्दा गरिब देशहरुले सन् २०२५ मा चीनलाई हालसम्मकै सबैभन्दा धेरै ऋण भुक्तानी गर्नुपर्ने देखिएको छ । चीन अब विकासशील देशहरुलाई ऋण दिने भूमिकाबाट ऋण असुल गर्ने भूमिकामा सर्न थालेको छ । एक दशकअघि बेइजिङको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उत्कर्षको अवधिमा दिइएका ऋणहरुको भुक्तानी चीनले अहिले...
गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता,भोलि बुधबार बहस हुने
नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ती गर्दा आवश्यक प्रक्रिया पुरा नगरेको तथा राजनीतिक दलको सदस्य भएको व्यक्तिलाई गैर कानुनी रुपमा गभर्नर पदमा नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा आज रिट दर्ता भएकोे छ । रिट नं ०८१ डब्लुओ १३१९ को मुद्दामा भोलि नै बहस हुने सर्वोच्च अदालतले जनाएको छ ।...










