समाचार
काठमाडौंमा नक्कली सुन देखाएर सोझासाझालाई ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । राजधानी काठमाडौंमा नक्कली सुन देखाएर मानिसहरूलाई झुक्याई गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुली दुधौली–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ मा बस्ने ४७ वर्षीय बिमल तामाङ, सिन्धुली दुधौली–१२ घर भई...
रूसमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
काठमाडौं । रूसको पूर्वी तटीय क्षेत्रमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै प्रायद्वीपका धेरै क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। रूसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा भूकम्प गएको हो। यस क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको बताइएको छ। आगामी तीन घण्टामा रूस र जापानका तटहरूमा सुनामीका लहरहरू...
यस्तो छ नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक विदशी मुद्रको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६०...
गाजामा कुपोषणको भयावह अवस्था, ७४ जनाको मृत्यु
गाजामा लाखौं प्यालेस्टिनीहरू गम्भीर खाद्य संकटको चपेटामा परिरहेका छन्, जसले गर्दा अब त्यो क्षेत्र सामूहिक भोकमरीको नजिक पुगेको संयुक्त राष्ट्र-समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण आइपीसी पहलले चेतावनी दिएको छ। महिनौंदेखि जारी युद्ध, इजरायली नाकाबन्दी, र मानवीय सहायतामा बाधा पुग्दा गाजाका नागरिकहरूलाई अत्यावश्यक खाद्यान्न, स्वच्छ पानी र औषधि नपुग्ने...
सिँचाइ र ऊर्जाको समन्वयमै समृद्धिको सम्भावना देखिन्छः मन्त्री खड्का
काठमाडौं । ‘आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कैलालीको लम्कीमा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन...
बहादुर सिंह लामाको विरुद्ध उभिएका २२ सांसद् (नामावलीसमेत)
हेटौंडा। बागमतीमा संसदीय दलका नेता बहादुर सिंह लामाले विश्वासको मत गुमाएका छन् । उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको विपक्षमा १५ जना प्रदेशसभा सदस्य मात्रै उभिएपछि लामाले विश्वास गुमाएका हुन् । नेपाली काँग्रेस बागमतीका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँको पक्षमा २२ प्रदेशसभा सदस्यहरुले मत व्यक्त गरेका छन् । कुल ३७...
बहादुरसिंह लामाले गुमाए कांग्रेस बागमती संसदीय दलको नेतृत्व
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको पद गुमाएका छन्। मंगलबार सम्पन्न संसदीय दलको बैठकमा विश्वास प्रस्तावमाथि भएको मत विभाजनमा लामाको पक्षमा मात्र १५ मत खसेको थियो जबकि अविश्वासको पक्षमा २२ मत खसेको थियो। लामाले पर्याप्त समर्थन नपाएपछि दलको नेतृत्त्वबाट बाहिरिएका हुन्।...
मुआब्जा विवाद टुङ्ग्याउन मन्त्री खड्काको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले महाकाली सिंचाइ आयोजनाको मुआब्जा वितरणमा देखिएको ढिलाइ प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार वास्तविक पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । सोमबार महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले भने,...
चीनको बेइजिङमा भीषण बाढी : ३० जनाको ज्यान गयो, हजारौँ विस्थापित
काठमाडौँ । चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी र अविरल वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गत सातादेखि जारी भारी वर्षाले राजधानीसहित उत्तरी चीनका विभिन्न भागमा जनधनको ठूलो क्षति पुर्याएको छ । स्थानीय प्रशासनका अनुसार बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने जनजीवन पूर्णरूपमा अस्तव्यस्त...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख...









