समाचार

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हट्यो

काठमाडौं । घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गर्दै जग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाइएको हो । फाइनान्सियल टास्क फोर्स को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै...

देशभरका निजामती कर्मचारीहरु कालोपट्टीसहित आन्दोलनमा

काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित देशभरका निजामती कर्मचारीहरुले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन शुरू गरेका छन्। यस आन्दोलनको नेतृत्व ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ ले गरिरहेको छ। उक्त समितिमा एमाले निकट नेपाल कर्मचारी संगठन, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी...

अमेरिकाबाट कम्तिमा ४२ नेपाली डिपोर्ट, आज काठमाडौं आउँदै

आइतबार अमेरिकाबाट चार्टड विमानबाट एकैपटक ४२ जनाभन्दा बढी नेपाली डिपोर्ट गरिने भएको छ । नेपालको अध्यागमन श्रोतका अनुशार स्थानीय समय अनुशार आइतबार दिउसो ४ बजे चार्टर्ड विमान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रूपैयाँ र बिक्रीदर १३७.३१ रूपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१३ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.१४ रूपैयाँ र...

 जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : भुसाल

बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा संलग्नता नरहेको बताएका छन् । तिलोत्तमामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले अख्तियारले दावी गरेजस्तो पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको संलग्नता नरहेको उनले बताएका हुन् । आफूहरुले अदालत र कानूनको सम्मान गर्ने...

चर्को विवादका बीचमा पाथिभरामा केवलकार निर्माण पुनः सुरु

काठमाडौं । चर्को विवादका बीचमा ताप्लेजुङको काफ्लेपाटीमा पाथिभरा केवलकारको निर्माण कार्य पुनः सुरु गरिएको छ । मुक्कुम्लुङ संघर्ष समितिले केवलकार खारेजी अभियान सञ्चालन गरिरहेकै समयमा केवलकार निर्माता कम्पनीले पाँच दिन अघिदेखि निर्माण कार्य सुरु गरेको स्थानीय एक प्रत्यक्षदर्शीले बीमापोष्टलाई जानकारी दिएका छन् । पाथिभरामा केवलकार विरोध स्थानीय आदिबासीहरुले यही...

अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ। प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, २ वर्षीय बालक, ८ वर्षीया बालिका र  दुई वयस्कलाई अपार्टमेन्टमा मृत फेला पारिएको हो । घरबेटीले भाडावालहरूको जाँच गर्न...

बेरुजु फरछ्यौटका सम्बन्धमा लेखा समितिले राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी...

भिजिट भिसा प्रकरण : प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ — भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर्‍यै छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसीआइतबारसम्मका लागि स्थगित गरिएको हो ।सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका...

ट्रम्प र मस्कबीच दरार: अनुदान रोक्ने चेतावनीपछि टेस्लाको शेयरमा गिरावट

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रविधि उद्यमी एलन मस्कबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ। पछिल्लो समय दुवैले सार्वजनिक रूपमा एकअर्कालाई आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। ट्रम्पले मस्कका कम्पनीहरूसँग रहेका सबै सरकारी सम्बन्ध र अनुदान रोक्ने चेतावनी दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर मूल्य १४ प्रतिशतले घटेको...