समाचार

बर्दघाटमा एक जना पुरुषको हत्या

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा एक जना पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडा नम्वर ४ हाटबजार नजिकैको घरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको पर्समा भेटिएको नागरिकता अनुसार मृतक गण्डकी प्रदेशको बाग्लुड जिल्ला जलजलाका दिलीप कुमार पुन...

मतान्तर बढाउँदै इन्द्र बानियाँ

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मतान्तर बढाएका छन् । सो क्षेत्रमा ३१ हजार ८९१ मतगणना हुँदा बानियाँले १४ हजार ९३७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १३ हजार ३९८ मत...

रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि

चितवन । प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बरभन्दा बढी मतले अगाडि छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार लामिछानेले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेल ७ हजार ८७० मतसहित अगाडि रहेका छन् । लामिछानेले १४ हजार ८११ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी पोखरेलले...

डिनालाई पछ्याउँदै कमल थापा, मत बढाउँदै दिपक सिंह

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाएकी छिन् । डिनाले १३ हजार ३६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नोपलका अध्यक्ष...

काठमाडौं – ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली निर्वाचित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्वर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्‍यामकुमार घिमिरेलाई १ हजार ९४३ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा घिमिरेले ६ हजार ८०० मत प्राप्त गरे...

पर्सा १ (क) मा माओवादी केन्द्रका अन्सारी विजयी

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य तर्फ माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् । अन्सारीले ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका अन्सारीले एमाले उम्मेदवार विचारीप्रसाद यादवलाई २ हजार २९८ मतले पछि पार्दै विजयी...

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं–२ बाट निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्वर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, बिहीबार पनि...

हेटौंडा–२ को मतगणनामा दिपक सिंह पहिलो, कमल थापा तेस्रो

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना सकिएको छ । सो वडामा ३ हजार २२० मत खसेको थियो । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले सबैभन्दा बढी मत पाएका छन् । सिंहले १ हजार ५५४ मत पाउँदा लोकतान्त्रिक बाम...

समानुपातिकमा एमालेको अग्रता कायमै, २ लाख मत कट्यो

काठमाडौं । आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । बुधबार बिहानको मतपरिणाम अनुसार, पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २ लाख ६ हजार ९७३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ८३...