समाचार
नयाँ बानेश्वर प्रवेश गरेका जेन–जी युवाहरू, भ्रष्टाचारविरुद्ध सडकमा आक्रोश
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका जेन–जी युवाहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँ बानेश्वरसम्म पुगेको हो। हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा उत्रिएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. आरजु...
सुनको उकालो यात्रामा ब्रेक, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य आज भने ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ४७५ रुपैयाँमा खरिदबिक्री...
आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) सुरु
काठमाडौं । आज (सोमबार) देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। यो अवधि पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय मानिन्छ। वैदिक सनातन हिन्दु परम्पराअनुसार कुनै पनि ठूला चाडपर्व वा शुभ कार्य गर्नु अघि पितृलाई सम्झने प्रचलन छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र...
माइतीघरमा जेन–जीको बिद्रोह : भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध सडकमा युवा
काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन–जी)ले देशभर प्रदर्शन सुरु गरेका छन् । जेन–जी पुस्ताले सोमबार बिहान ११ बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा सरकारको बेथिति, भ्रष्टाचार र सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका हुन् । स्थानीय प्रशासनले अनुमति दिएको यो आन्दोलनलाई आयोजकहरूले शान्तिपूर्ण...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारअर्था आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ...
रुसद्वारा युक्रेनमाथि सबैभन्दा ठूलो हवाई आक्रमण
काठमाडौं । रुसले आइतबार राति युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । युक्रेनी वायुसेनाका अनुसार मस्कोले ८१० ड्रोनसहित चार ब्यालेस्टिक र नौ क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । धेरैजसो हवाई प्रतिरक्षाद्वारा नष्ट गरिए पनि ५४ ड्रोन र नौ क्षेप्यास्त्र युक्रेनभरका लक्ष्यमा प्रहार भएका छन् । ११ घण्टासम्म...
जेन जि को स्वतःस्फूर्त र्यालीलाई मेरो भरपुर साथ छ : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सोमबार राजधानीमा हुन लागेको भ्रष्टाचारविरुद्धको स्वतःस्फूर्त र्यालीलाई समर्थन गरेका छन् । कुनै पनि राजनीतिक दल, नेता वा अभियन्ताको संलग्नता बिना नै युवापुस्ताले आयोजना गरेको भनिएको यस प्रदर्शनलाई उनले “जेन जि पुस्ताको आवाज” भनेका छन्। शाहले फेसबुकमा स्टाटस लेख्दै आफू उमेर हदबन्दीका कारण...
राष्ट्र बैंकले २५ अर्ब निक्षेप खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतवार २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता...
एमालेको विधान महाधिवेशन आज सकिँदै
काठमाडौं । नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । भदौ २० गतेदेखि सुरु भएको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । सो क्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिने कार्यक्रम छ । त्यसपछि समसामयिक प्रस्ताव पारित गरेर महाधिवेशन...
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार...










