समाचार

रवि लामिछाने नख्खु कारागार स्थानान्तरण, समर्थकहरूको नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देहीबाट स्थानान्तरण गरी ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ। कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णयअनुसार आज दिउँसो ३:१० बजे बुद्ध एयरको फ्लाइटमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई उनलाई सिधै नख्खु कारागारमा सारिएको हो। नख्खु कारागारमा पुगेपछि लामिछानेको स्वागत गर्न रास्वपाका सांसद, नेता तथा समर्थकहरू...

अर्थमन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी फेरबदल

काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी फेरबदल गरिएको छ । यस अनुसार सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् । यसअघि भन्सार विभाग महानिर्देशक रहेका महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रूपमा सरुवा भएका छ त्यस्तै श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग महानिर्देशकको जिम्मेवारी दिइएको छ । टंकप्रसाद...

भीमफेदी कारागारमा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदी बिष्णुप्रसाद दुलालको मृत्यु भएको छ । शनिबार बिहान बेहोस भएका उनलाई उपचारको लागि अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । चितवन घर भएका ४३ वर्षीय दुलाल नुहाउने क्रममा कारागारमा बेहोस भएपछि उनलाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको कारागार प्रमुख...

रवि लामिछानेलाई रुपन्देहीबाट स्थानान्तरण गरी काठमाडौं ल्याइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज (शनिवार) दिउँसो काठमाडौँको नख्खु कारागार स्थानान्तरण गर्न लागिएको छ। बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि निवेदन दिएका थिए। अदालतले समेत उनलाई पायक...

श्रीकृष्ण जन्माष्टमी आज श्रद्धा र भक्तिसहित मनाइँदै

काठमाडौं- हिन्दू धर्मावलम्बीहरूले आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिसहित मनाइरहेका छन्। भगवान् विष्णुको आठौं अवतार मानिने श्रीकृष्णको जन्मोत्सवका अवसरमा देशभरका मन्दिरहरूमा विशेष पूजा–आराधना तथा धार्मिक कार्यक्रम भइरहेको छ। काठमाडौंको ऐतिहासिक कृष्ण मन्दिर, पाटन दरबार क्षेत्र, मच्छिन्द्रनाथ मन्दिर परिसरलगायत स्थानमा भक्तजनहरूको ठूलो भीड देखिएको छ। भक्तजनहरू बिहानैदेखि मन्दिर...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके...

युक्रेनमा शान्ति सम्भव छ, तर सजिलो छैन: ट्रम्प

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटलाई “धेरै सकारात्मक” भएको बताएका छन्। संयुक्त पत्रकार सम्मेलनमा प्रश्नहरूको जवाफ नदिएकोबारे सोध्दा पेस्कोभले अनाबस्यक कथनहरू बनाइएकाले त्यसलाइ पर्याप्त ठानिएको स्पष्ट पारे। सीएनएन समाचारका अनुसार राष्ट्रपति ट्रम्पले रुस-युक्रेन द्वन्द्व चाँडै समाधान हुनेमा विश्वास व्यक्त गर्दै युक्रेनी...

पेट्रोलको मूल्यमा वृद्धि, डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको जनाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ।    

कुवेतमा ९ जना नेपालीको मृत्यु, १५ भन्दा बढी उपचाररत

कुवेतमा गैरकानुनी रूपमा बिक्री हुने विषाक्त मदिरा सेवनका कारण नौ जना नेपाली श्रमिकको मृत्यु भएको छ। जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार, मेथनोल मिसावट गरिएको मदिरा पिएको भनिएका थप १५ भन्दा बढी नेपालीहरू विभिन्न अस्पतालमा उपचाररत छन्। बीबीसी समाचार अनुसार विषाक्त मदिरा सेवनबाट प्रभावित हुनेहरूको संख्या १६०...

न्याय परिषद् द्वारा जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

काठमाडौं । आज शुक्रबार बसेको न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको एक साथ सरुवा गरेको छ । न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको न्याय परिषद् द्वारा जारी सूचनामा उल्लेख छ । परिषद्ले विशेष अदालतका अध्यक्षसहितका सदस्यहरुलाई पनि सरुवा गरेको छ...