समाचार

महिला हत्या आरोपमा दुई जना पक्राउ

गोरखा । गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० बर्षीया बिमला कुमालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय खुइले भनिने चन्द्र बहादुर कुमाल र धिरज कुमाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गत माघ २४ गते राती १२ बजेको समयमा बिमला मृत अवस्थामा फेला परेकी...

आजको मौसम : सामान्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...

जनयुद्ध दिवसका अवसरमा आज देशभर सार्वजनिक विदा

काठमाडौं । सरकारले सोमबार जनयुद्ध दिवसको अवसरमार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल...

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्वर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले उक्त निर्णय गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल बैशाख १० गते आइतबार चितवन क्षेत्र नं....

फागुन १ गते देशभर सार्वजनिक विदा

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको...

रेडियो थाहासञ्चारले सप्ताहव्यापी कार्यक्रम गर्ने

हेटौंडा । बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिका सार्वजनिक गर्दै रेडियोले १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि रेडियोले साताव्यापी कार्यक्रम गरेर वार्षिकउत्सव मनाउन लागेको रेडियोका...

आज यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल प्रदेश एक, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै...

एक थान भरुवा बन्दुकसहित ४ जना पक्राउ

रौतहट । सप्तरीको वन गस्ती टोलीले शनिबार एक थान अवैध भरुवा बन्दुकसहित ४ जना सिकारीलाई पक्राउ गरेको छ । कञ्चनपुर सब डिभिजन बन कार्यालयका सहायक प्रमुख राजेश कुमार साहको कमाण्डमा गएको सशस्त्र बन गस्ती टोलीले उक्त भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कञ्चनपुर नगरपालिका १२ का...

स्वास्थ्य मन्त्रालयद्वारा आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघप्रति ध्यानाकर्षण भएको पनि बताए । मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्नेवरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बित घटनाको...

आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द हुने

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा...