समाचार
राष्ट्रिय योजना आयोगले पायो पूर्णता
काठमाडौँ । राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त भएका छन् । सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । नवनियुक्त डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका...
उप-निर्वाचनको दिन वर्षा हुनसक्ने, आवश्यक तयारी गर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तर्गतका तीन वटै क्षेत्रको आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ । आयोगले एक जिज्ञप्ती जारी गर्दै आसन्न बैशाख १० गते हुने उप–निर्वाचनमा तीन वटै क्षेत्रमा हावाहुरी र वर्षाको सम्भावना रहेको भन्दै त्रिपाललगायतका सामग्रीको जोहो गर्न निर्देशन दिएको हो । आयोगद्वारा...
गाडीको ठक्करबाट शिक्षकको गयो ज्यान
चितवन । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७०...
हेटौंडामा बस्यो प्रदेश सुरक्षा समितिको बैठक : यस्ता छन् निर्णयहरु
मकवानपुर । बागमती प्रदेश सुरक्षा समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता एवम् मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । उक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने, अत्याधुनिक प्रविधि...
कैलाशमा सडक स्तरोन्नती हुँदै
मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाको वडा नम्वर ९ नामटारदेखि वडा नम्वर १० भाल्टार खुमलटारसम्मको तीन किलोमिटर मोटरेवल बाटोको स्तरोन्नती हुने भएको छ । संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र गाउँपालिकाको ७० लाख गरी एक करोड ४० लाख रुपैयाँ लागतमा उक्त बाटोको स्तरोन्नती गर्न लागिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र धादिङ जिल्लामा गरी दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय...
थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ । यस्तै, पछिल्लो २४...
सातामा ३०.०७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचक ३०.०७ अंकले घटेको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको हो । गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा पुगेर रोकिएको छ । पछिल्लो सातामा...
उप–निर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
काठमाडौं । आसन्न बैशाख १० गते आइतबार हुने उप–निर्वाचनका लागि गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा उप–निर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ । उप–निर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ आजदेखि निर्वाचन आयोगमा उप–निर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको हो । सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा...
बैशाख १० मा मनकामना केबलकार बन्द रहने
काठमाडौं । बैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं. २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि केबलकार बन्द गरिने भएको हो । उक्त जिल्लाको कुरिनटारबाट मनकामना जाने केबलकारले सेवा दिँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल हुने देखिएकाले एक दिन बन्द...










