समाचार
राष्ट्रिय सम्मानका साथ विपिनको महाकालीमा गरियो अन्त्येष्टि
काठमाडौं । प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन् । अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको...
निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र दलबीच आज बालुवाटारमा छलफल
काठमाडौं। निर्वाचन तयारीलाई अघि बढाउने उद्देश्यले प्रधानमन्त्री कार्कीले आज मंगलबार दिउँसो ४ बजे राजनीतिक दलका नेताहरूसँग बालुवाटारमा महत्वपूर्ण छलफल गर्न लागेकी छन्। यो छलफलमा विघटित संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ...
सेनाद्वारा जेन–जी आन्दोलनको समीक्षा: तीन उच्च अधिकारी पक्राउ
काठमाडौं । नेपाली सेनाको हेडक्वाटरले आफ्ना तीन सैनिक कमाण्डरहरुलाई पक्राउ गरी कोर्ट मार्शल सुरु गरेको छ । भदौं २४ गते जेनजी आन्दोलनको समयमा नेपाली सेनाको भूमिकाबारे प्रश्न उठिरहेको बेला जिम्मेवारीमा रहेका तीन जना कर्णेललाई पक्राउ गरी एक्सनमा उत्रिएको हो । स्रोतका अनुसार नेपाली सेनाले कोर्ट मार्शल लगाएर पक्राउ गरिएकाहरुमा...
त्रिवि कीर्तिपुर क्रिकेट मैदानमा ६ वटा फ्लडलाइट टावर स्थापना सम्पन्न
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा फ्लडलाइटका सबै ६ वटा टावर ठड्याइएको छ। निर्माण व्यवसायीले आइतबार मात्रै दुई वटा पोल स्थापनासँगै अब ४५ मिटर र ६० मिटर उचाइका सबै पोलहरू निर्माण सम्पन्न भएको हो। रङ्गशालामा ३०–३० टन तौलका हाइमास्ट लाइटका ६ ओटा टावर...
सुनको भाउ ३०० र चाँदी ५ रुपैयाँले वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भई ३ हजार २८० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन...
हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुई कर्मचारीको मृत्यु
काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुःखद दुर्घटना भएको छ । टर्किस कार्गो सेवा एसीटी एयरलाइन्सद्वारा सञ्चालित उक्त बोइङ विमान स्थानीय समय अनुसार बिहान ३:५० बजे दुबईबाट आइपुग्दै गर्दा रनवेबाट बाहिर निस्किएर दुई टुक्रा भएको बताइएको छ । विमानले धावनमार्ग पार गर्ने...
आज लक्ष्मी पूजा र कुकुर तिहार श्रद्धा र उत्साहसाथ मनाइँदै
काठमाडौं । आज कार्तिक ३ गते, सोमबार यमपञ्चकको दोस्रो दिनका अवसरमा देशभर लक्ष्मी पूजा र कुकुर तिहार श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। हिन्दू धार्मिक मान्यताअनुसार आजको दिन धनकी देवी लक्ष्मीको आराधना गर्ने अत्यन्तै शुभ अवसर मानिन्छ। साँझपख घर–घरमा दीप प्रज्वलन गरी देवी लक्ष्मीको स्वागत गरिन्छ। यस अवसरमा...
मिजार र ढकालको स्वरमा ह्याप्पी तिहार सार्वजनिक (हेर्नुहोस् भिडियो )
हेटौंडा । हरी मिजार र धिरज ढकालको स्वरमा ह्याप्पी तिहार बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर मुभिज युट्युव च्यानलबाट सार्वजनिक सो गीत मिजारले लेखेका हुन् । महेन्द्र ओझाले क्यामरा चलाएका हुन् भने उनैको सम्पादन रहेको ह्याप्पी तिहारमा एरेन्ज र कम्पोज अमृत लोहागुनले गरेका छन् । किङ आयुष,...
अवस्था यस्तै रहिरहे फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ – केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था निरन्तर रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन्। जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई उनले “दुई दिनको तमासा” भन्दै टिप्पणी गरे। आइतबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भने, “यदी अवस्था यस्तै नै रहिरहे...










