समाचार
प्रचण्ड, माधव र रावलबीच सहमति पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएपछि रावल औपचारिक रूपमा नेकपामा समाहित भएका छन्।बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा तीन हजार १७५ रुपैयाँ कायम भएको...
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु
काठमाडौं । अध्ययनका लागि बेलायत गएका सल्यान भल्चौर–७ का २६ वर्षीय योमन चन्द मंगलबार बिहान साढे ९ बजे मृतावस्थामा फेला परेका छन्। एक वर्षअघि मात्र युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएससी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङको अध्ययनका लागि लन्डन गएका चन्द सुतिरहेकै बेला मृतावस्थामा फेला परेका हुन्। राति सन्चो छैन भन्दै...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले घटेर एक डलरको खरीददर १४१.४२ रुपैयाँ र बिक्रीदर १४२.०२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.२५ रुपैयाँ र बिक्रीदर ९२.६४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ र एक...
पुँजी बजारमा निराशै-निराशाः कारोबार निरन्तर खुम्चिदै
काठमाडौँ । निरन्तर राताम्य यात्रामा रहेको शेयर बजार आज भने केही सुधारको संकेत देखिएको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारमा मंगलबार झिनो अंकले वृद्धि देखिएपछि सामान्य राहत देखिए पनि लगानीकर्ताको मनोबल भने उठ्न सकेको छैन । बजारमा देखिएको सानो सुधारले दीर्घकालीन स्थिरता ल्याउने विश्वास भने उत्पन्न गर्न...
ललितपुरस्थित स्वीजरल्याण्ड दुताबासभित्र चितुवा, जीवितै उद्वार
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– १३ स्थित स्वीस दूतावासबाट चितुवाको उद्धार गरिएको छ। मंगलबार बिहान दूतावासको प्राङ्गणभित्र भसेको चितुवाको उद्धार गरिएको हो। नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, डिभिजन वन कार्यालय ललितपुरको समन्वयमा चितुवाको उद्धार गरिएको थियो । दूतावासभित्र चितुवा पसेपछि त्यहाँका कर्मचारी लगायत वरपरका मानिसहरु त्रसित बनेका थिए ।
महँगियो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्य बढेको छ । नेपाल बजारमा आज सुन तोलामा चार हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँ पुगेको हो । आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७०...
दिल्लीमा भएको कार बम विस्फोटमा ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते
काठमाडौं । दिल्लीको ऐतिहासिक लाल किल्ला नजिक सोमबार साँझ भएको कार बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका छन्। साँझ करिब ६:५५ बजे रेड फोर्ट मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्क गरिएको हुण्डाई i20 कारमा विस्फोट भएको थियो।विस्फोटको तीव्रता यति उच्च थियो कि वरपरका...
आज महागुरु फाल्गुनन्दको १४१औं जयन्ती
काठमाडौं । आज कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्ती विशेष गरी किराँत धर्मावलम्बीहरूले हर्षाेल्लासका साथ मनाउँदैछन्। १९४२ साल कात्तिक २५ गते पूर्व नेपालको ईलाममा जन्मेका फाल्गुनन्दसँग अद्भूत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ। उनले पूर्वी नेपालका विभिन्न ठाउँहरूमा मग हिम मन्दिरको स्थापना गर्न विशेष योगदान पुर्याएका थिए। पूर्वी नेपालका...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.४८ रुपैयाँ र बिक्रीदर ९२.८७ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०१.०३ रुपैयाँ र बिक्रीदर १०१.४६ रुपैयाँ र एक...









