राजनीति/ समाज
अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र
काठमाडौं । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई...
कांग्रेसमा महाधिवेशन मितिको किचलो
काठमाडौं । पार्टीको आन्तरिक विवादका साथै कोरोना महामारीले तयारीका काम प्रभावित बन्दै गएपछि कांग्रेस महाधिवेशन तोकिएकै मितिमा नहुने सम्भावना बढेको छ । कांग्रेसले गत पुस ११ गते ल्याएको तालिकामा चौधौं महाधिवेशन फागुन ७—१० मा गर्ने भनिएको थियो । त्यहीअनुसार काम भएको भए यतिबेला क्रियाशील सदस्यताको ‘लफडा’ सकिएर स्थानीय तहमा अधिवेशन गर्ने...
कमल थापा आइसीयूमा भर्ना
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। कोरोना भाइरस (कोभिड १९) संक्रमित थापालाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले जनाएको छ। थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको...
‘मैले सुनें अब तपाईं सुन्नुहोस्’
काठमाडौं । करिब समाधान भइसकेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद फेरि बल्झिएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न सहमति गर्दै कार्यान्वयनको चरणमै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि पुनः विवाद बल्झिएको हो । कर्णालीको विवाद समाधान नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे...
दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् । ‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो । समस्या हो,...
नेकपामा बेथितिः कार्यकर्तामा असन्तुष्टि बढ्दोे
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायामा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल...
नेकपामा बल्झिँदै विवाद
काठमाडौँ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालपछि फेरि विवाद सुरु भएको छ । यसपटक विवादको जरोमा मन्त्रिपरिषद् विस्तार र कर्णाली...
जुनसुकै प्रकारका हत्या, हिंसा, सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ छ –प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५ औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गरे । उनले...
प्रहरी संगठनले आफ्नो आचरण र व्यवहारमा परिवर्तन गरी जनतालाई दिगो शान्तिसुरक्षा प्रदान गर्न मुख्यमन्त्री पौडेलको आग्रह
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी संठनले आफ्नो आचरण र व्यवहारमा परिवर्तन गरी जनतालाई दिगो शान्तिसुरक्षा प्रदान गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री पौडेलले शुक्रबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा ६५ औं प्रहरी दिवसको उपलक्ष्यमा आज हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरीलाई सो कुराको आग्रह गरेका...
ओलीसँग दाहाल-नेपाल सशंकित
काठमाडौँ । नेकपाको भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठनलगायत निर्णय सहमतिमा गर्ने र कार्यकारी अध्यक्षको जिम्मेवारीलाई थप परिभाषित गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षसम्मै सरकार चलाउने निर्णय गरेको थियो । अघिल्लो वर्ष मंसिरकै सहमति कार्यान्वयनमा ओलीले आनाकानी गरेपछि पार्टीभित्र चुलिएको विवाद निरूपण गर्न स्थायी कमिटीले उक्त निर्णय गरेको...







