राजनीति/ समाज
पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदुत नियुक्त गर्न सिफारिस
काठमाडौँ । मन्त्रिपरिषद बैठकले नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको हो । त्यसैगरी अमेरिकाको लागि नेपाली राजदुतमा पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नियुक्त गर्न सिफारिस गरेको छ । ३ वर्षे कार्यकाल पूरा...
गौतमबारे मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत वामदेव गौतमको योग्यताबारे परेको मुद्दाको पेसी शुक्रबारका लागि हेर्दाहेर्दैमा तोकेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैका लागि तोकेको हो । हेर्दाहेर्दैमा तोकिएपछि सोही इजलासले अर्को सुनुवाइ गर्नेछ । बुधबार दुवै पक्षले आ–आफ्नोतर्फबाट बहस गरेका थिए । निवेदक पक्षले नेकपा उपाध्यक्षसमेत...
कांग्रेसले संसद् अधिवेशन माग गर्ने
काठमाडौ । प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अधिवेशन बोलाउन समावेदन गर्ने भएको छ । पार्टीका आन्तरिक मुद्दामा छलफल गर्न सभापति शेरबहादुर देउवाले बुधबार बिहान आफ्नो पक्षका पदाधिकारीसँग राखेको बैठकले संसद् अधिवेशन बेलाउनुपर्ने निचोड निकालेको हो । ‘पार्टीभित्रका सबै पक्षसँग छलफल गरेपछि औपचारिक निर्णय हुन्छ । त्यसपछि प्रक्रिया अघि बढाउँछौं,’ कांग्र्रेस उपसभापति विमलेन्द्र निधिले...
भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन ?
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । राजनीतिक दल र नेताहरूबीच भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाएका छन् । राजनीतिक भागबन्डाकै आधारमा ती विश्वविद्यालयमा उपकुलपति नियुक्त...
सरकार–मिडिया परस्पर सहयोग आवश्यकः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र मिडिया एकअर्काको सहयोगबिना अघि बढ्न गाह्रो हुने बताएका छन्। बुधबार मिडिया अलाइन्सका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारले मिडियालाई सहयोग नगर्ने र मिडियाले सरकारले राम्रो गरे पनि कन्जुस्याइँ गर्ने प्रवृत्तिले एकअर्कालाई अघि बढ्न गाह्रो हुने बताएका हुन्। एक्लै हिँड्छु भनेर मिडियामात्र नभएर...
दल दर्ता गर्न संघीय संरचना अनिवार्य
काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल दर्ताका लागि अब आयोगमा निवेदन दिँदा स्थानीय तह, जिल्ला, प्रदेश तह र केन्द्रीय...
स्कुल अफ डेमोक्रेसी मकवानपुरको अध्यक्षमा विश्वकर्मा
मकवानपुर । विगत एकदशकदेखि लोकतान्त्रिक अभियान संचालन गर्दै आईरहेको स्कुल अफ डेमोक्रेसी मकवानपुरको अध्यक्षमा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा चयन भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।...
आफ्नैबाट अप्ठेरोमा देउवा, पौडेल र सिटौला
काठमाडौँ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गरेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला १४ औं महाधिवेशनको संघारमा आइपुग्दा आफूनिकटबाटै अप्ठेरोमा परेका छन् । १३ औं महाधिवेशनमा एउटै प्यानलबाट महामन्त्रीको प्रत्याशी बनेकाहरू नेतात्रयका लागि सबैभन्दा चुनौती बनेर देखिएका छन् । साढे चार वर्षअघि सम्पन्न १३ औं...
ओली–प्रचण्ड दिनहुँ भेट, परिणाम शून्य
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ। त्यही कारण मंगलबार पनि सहमति जुट्न सकेन। ओली पक्षका एक...
संघ, प्रदेश र स्थानीय सरकारबीच अधिकारमा असमझदारी
काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारबीच अधिकार प्रयोगलाई लिएर असमझदारी देखिएको छ। नेपालको संविधानमा एकल र साझा सूचीका अधिकारको व्यवस्था छ। त्यही अधिकारसम्बन्धी कानुन नबन्दा संघीयता कार्यान्वयन सुस्त छ। संघीय सरकार प्रदेश र स्थानीय तहलाई अधिकार दिन तत्पर नहुँदा आवश्यक कानुन निर्माणमा ढिलाइ भरहेको छ। प्रदेश योजनाविद् डा....










