राजनीति/ समाज

राप्रपाको केन्द्रीय समितिमा थपिए ४ सय जना नयाँ सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिमा ४ सय जना नयाँ सदस्य थपिएका छन् । राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिमा ४ सय जना नयाँ सदस्य थपिएको जनाएको छ । राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको...

भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको काँग्रेस केन्द्रिय बैठक फेरी स्थगित भएको हो । भोलि बस्ने भनिएको काँग्रेस केन्द्रीय बैठक पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन...

परराष्ट्र मन्त्रालयको सचिवमा पौडेल

काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव एवं प्रवक्ता पौड्याललाई सचिवमा नियुक्त गरेको हो । उनले शुक्रबार नै कार्यभार सम्हालेका छन् । शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो । पौड्याल सचिव भएपछि रिक्त प्रवक्ता पदमा...

प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त हुनभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहनु भएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको...

ओली, दाहाल र देउवाले ९ अर्ब खाएः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् । भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत्...

अन्योलमा वामदेवको मन्त्री बन्ने सपना

काठमाडौं । सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ। मन्त्री हुने चर्चामा रहेका गौतमको मुद्दा छिटै नटुंगिने देखिएका कारण अन्योल देखिएको हो। मुद्दामा बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखी बुधबारका लागि सुनुवाइ तोकिएको थियो। सर्वोच्चका केही न्यायाधीशमा कोरोना...

बागमती प्रदेशमा आईसियुको संख्या बढाइन्छः मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि आईसियु संख्या बढाउने बताएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसङ्ग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसियुको संख्या बढाउनु पर्ने धारणा राखेका हुन् । उनले प्रदेश सरकारले आईसोलेशन...

धुर्मुुस–सुन्तली फाउण्डेसनलाई बागमती प्रदेश सरकारद्वारा ३ करोड रकम

मकवानपुर । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा भएको एक कार्यक्रमबी मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन्...

नेकपाको भागबन्डा विवादः अध्यक्षद्वयलाई नै मिलाउने जिम्मा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रीको भागबन्डा मिलाउन दुई अध्यक्षलाई जिम्मा दिइएको छ। सचिवालय बैठकमा सांगठनिक एकता र संवैधानिक नियुक्तिका विषयमा छलफल भएको भनिए पनि राजनीतिक बजारमा मन्त्रिपरिषद् पुनर्गठनको हल्ला धेरै भएकाले त्यसलाई तुरुन्तै टुंग्याउन दुवै अध्यक्षलाई जिम्मा दिइएको हो। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा...

प्रदेश ५ को स्थायी राजधानी देउखुरी कायम

बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी कायम भएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट स्थायी राजधनी देउखुरी कायम भएको हो । प्रदेशसभाको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतले प्रदेश ५ को राजधानी देउखुरी कायम भएको हो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३...