राजनीति/ समाज

विपी जयन्तिको अवसरमा पुर्नस्थापना केन्द्रलाई समाजको सहयोग

मकवानपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर विपी विचार समाज मकवानपुरले अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रलाई आर्थिक सायोग गरेको छ । विपी जयन्यन्तीको अवसर पारेर समाजले शुक्रबार एक कार्यक्रमकाबीच हेटौंडा–१४ मयुरधापमा रहेको पुर्नस्थापना केन्द्रलाई ११ हजार १ सय ११...

आसन्न निर्वाचनको लागि आजदेखि समानुपातिक मतपत्र छाप्ने

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको लागि आजबाट चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगले प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको हो । चार वटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले...

विपी जयन्तीको अवसर पारेर चुनाव लक्षित अभियान कार्यक्रम

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा चुनवा लक्षित गरेर नेपाली कांग्रेसले सुरु गरेको जनताको साथ नेपाली कांग्रेस अभियान मकवानपुरमा शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको छ । पार्टीका संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालको जन्मजयन्तीको अवसर पोर अभियानको समापन गरिएको हो । कार्यक्रमकै अवसरमा महानाव विपी...

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त...

भूमिसम्बन्धी नीति बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरुसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन...

निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन...

मकवानपुर क्षेत्र नं. १ मा गौतमको नाम सिफारिस

मकवानपुर । आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि मकवानपुर क्षेत्र नम्वर १ बाट प्रत्यक्षतर्फ चुनाव लड्न एकीकृत समाजवादी पार्टीले घनप्रसाद गौतमको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर १ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाउन एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गौतमको...

गठबन्धनका कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका...

गठबन्धन : कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो । प्रतिवेदनलाई अन्तिम रूप...