राजनीति/ समाज
समानुपातिक : माओवादीले बुझायो निर्वाचन आयोगमा १४ सांसदको सूची
काठमाडौं । माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची आयोगका बुझाएको जनाइएको छ । जसमध्ये आदिवासी महिलातर्फ दुर्गा राई,...
एमालेले छान्यो सामानुपातिक तर्फ २२ महिला र १२ पुरुष सांसद
काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको सांसद छानेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाका समानुपातिक तर्फको सांसद छानेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बाका अनुसार, बैठकले २२ महिला र १२ पुरुष सांसद छानेको हो । जसमा आदिवासी जनजातितर्फ पुरुष ३ जना परेका छन् जसमा...
राप्रपाले २४ समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझायो
काठमाडौं । राप्रपाले समनुपातिक तर्फका २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार, अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन् । केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो ।...
रास्वपाका नेताहरु समानुपातिकको सूची बोकेर निर्वाचन आयोग पुग्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीकोको शनिबार बसेको बैठकले १३ जनाको नामावली टुंगो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू निर्वाचन आयोग पुगेको एक नेताले बताए । ती नेताका अनुसार, समानुपातिकतर्फ डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना...
कांग्रेसद्वारा ३२ जना समानुपातिक सांसद चयन, पुरुष ३ जना मात्रै
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएको महामन्त्री गगन थापाले जानकारी दिए । संघीय संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले...
माओवादीको पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडौं । समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । यसअघि शुक्रबार बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो ।...
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी गराए । उनका अनुसार, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, आज बिहान प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली...
समानुपातिक सांसद चयन गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ । राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा...
समानुपातिक सांसदको टुंगो लगाउन दिएको समयसीमा आज सकिँदै
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक संसदको टुंगो लगाउन दिएको समयसीमा आज सकिँदैछ । आयोगले आज दिउँसो ४ बजेसम्म सबै राजनीतिक दलहरुलाई आ–आफ्नो सांसदको नाम टुंगो लगाउन समयसीमा तोकिएको हो । नेपाली कांग्रेस, एकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पार्टीको बैठक बोलाएर अन्तिम...









