राजनीति/ समाज
व्यवसायी अरुण चौधरी रिहा
काठमाडौं । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी बुधबार रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार चौधरी रिहा गरेको हो । चौधरीसँगै अन्य दुई जनालाई पनि रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा...
प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ...
परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलियामा जाँदैछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । मन्त्री साउद श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ...
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आह्वान
काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा...
राष्ट्रपतिद्वारा पाण्डेयको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपतिले प्रतिनिधिसभाको सचिव पदबाट दिएको पाण्डेयकोे राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पाण्डेयले मंगलबार राजीनामा दिएकोमा सोही मितिदेखि लागू हुने गरी राजीनामा...
पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने
काठमाडौं । पूर्व सामान्य प्रशासनमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र...
आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा बैठक बस्न लागेको हो । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरिएको...
माओवादी संसदीय दलको बैठक आज पनि जारी रहने
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि जारी रहने भएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने भएको हो । हिजो बसेको बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए...
पूर्वमन्त्री बुढाथोकीको निधन
काठमाडौँ । पूर्व सामान्य प्रशासनमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिएका छन् । उनी २०७३ सालमा पुष्पकमल दाहाल...
प्रतिनिधिसभामा दुई वटा विधेयक टेबुल
काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएका दुई वटा विधेयक सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा टेबुल भएका छन् । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभामा टेबुल भएको हो । उक्त विधेयक संघीय संसदमा कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सभामा पेस गराएका हुन् । यस्तै,...










