राजनीति/ समाज

नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि बागमती प्रदेश सभा बैठक बस्ने

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो । बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल प्रारम्भ भएको हो । जेठ...

एमाले मकवानपुरको अधिवेशन आजबाट

मकवानपुर । नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन रोयल पार्टी प्यालेस, हेटौंडामा हुने भएको हो । आज र भोलि दुई दिनसम्म संचालन हुने उक्त अधिवेशनको एमालेका महासचिब शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले मकवानपुरले जनाएको छ । एमाले मकवानपुरका अनुसार, अधिवेशनको उद्घाटन...

बागमती प्रदेश सभा बैठक, नीति तथा कार्यक्रममाथि छलफल

मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बुधबारबाट सुरु भएको बागमती प्रदेश सरकारको आगामी आर्थिक आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफललाई आज पनि निरन्तरता दिइएको हो । छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो धारणा, सुझाव...

६ संसदीय समिति बैठक आह्वान

काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । चार वटा प्रतिनिधि सभा अन्तगतका समिति र दुई वटा राष्ट्रिय सभा अन्तगतका समिति गरी ६ वटा विभिन्न समितिको बैठक आह्वान गरिएको हो । बैठक सिंहदरबारभित्र समितिका आ– आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको हो ।...

बागमती प्रदेश प्रमुख शर्मासमक्ष प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष महालेखापरीक्षक कार्यालयले  वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०७९/०८० को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी तयार गरेको बागमती प्रदेशको “छैटौं वार्षिक प्रतिवेदन, २०८१” पेश गरिएको हो । प्रदेश प्रमुख शर्मालाई बुधबार एक कार्यक्रमबीच महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बिन्दु...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान १० बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो । बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल प्रारम्भ भएको हो । जेठ १४...

स्वास्थ्य मन्त्रीद्वारा अस्पतालमा जनशक्ति र उपकरणको अभाव हुन नदिने प्रतिवद्धता

सिन्धुपाल्चोक । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पतालमा जनशक्ति र उपकरणको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् । अब चाडै सेवा बिस्तार गर्न दत्तचित्त भएर लाग्न सम्पुर्ण अस्पतालका कर्मचारी, चिकित्सकहरुलाई आग्रह समेत...

बागमतीको नीति तथा कार्यक्रममाथि छलफल सुरु

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । जेठ १४ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सार्वजनिकरण गरेको उक्त नीति तथा कार्यक्रममाथि आज बसेको प्रदेश सभा बैठकमा छलफल भएको हो । बैठकमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका प्रदेश सभा...

प्रेस युनियन बागमतीद्वारा महासंघमा तालाबन्दी

मकवानपुर । नेपाल प्रेस युनियन बागमती प्रदेश समितिले बुधबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धिकरणको विषयमा देखिएको अन्यौलताको अन्त्य र क्रियाशील सञ्चारकर्मीलाई सदस्यताबाट बञ्चित गर्न लागिएकोभन्दै महासंघमा युनियनले तालाबन्दी गरेको हो । प्रेस युनियन बागमती प्रदेशका उपाध्यक्ष सुजन विडारी, सदस्य गंगा पौडेल तथा...

हेटौंडामा जेसीज अध्यक्षहरुको सम्मेलन हुने

मकवानपुर । हेटौंडामा जेसीज अध्यक्षहरुको सम्मेलन हुने भएको छ । जेसीआई मकवानपुरगढीको आयोजनामा नेपाल जेसीजअन्तर्गत् ‘एरिया बी’ को अध्यक्षहरुको सम्मेलन १८ र १९ गते हेटौंडामा हुने भएको हो । आयोजक जेसीज अध्यक्ष बिजय पुडासैनीका अनुसार सम्मेलनमा करिब एक सय २० जनाको उपस्थिति रहनेछ । ‘एरिया बी’ अन्तर्गत्का सन् २०२३...