राजनीति/ समाज

प्रतिपक्ष दलको अवरोधपछि स्थगित बागमती प्रदेश सभा आज बस्दै

मकवानपुर । नेपाली कांग्रेससहित प्रतिपक्ष दलको अवरोधपछि स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । यसअघि बिहीबार दिउँसो बसेको बैठक प्रतिपक्ष दलले बजेटमाथि आपत्ति जनाउँदै अवरुद्ध गरेपछि दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको थियो । ३ बजे बस्ने...

आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार, मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ ।...

तीन संसदीय समितिको बैठक आह्वान

काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक आह्वान गरिएको हो । जसअन्तर्गत मध्यान्ह सवा १२ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

कांग्रेससहित प्रतिपक्ष दलको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित

मकवानपुर । नेपाली कांग्रेससहित प्रतिपक्ष दलको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेपछि बैठक स्थगित गरिएको हो । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय–व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले...

बागमती प्रदेश सभामा कांग्रेसको अवरोध

मकवानपुर । प्रतिपक्ष दलहरुले बागमती प्रदेश सभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरुले संसद् अवरोध गरेका हुन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् । संसद्...

प्रतिनिधि सभा बैठकः आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आज बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि...

प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रमुख सचिव खड्काले बताए । उनका अनुसार, बैठकमा...

हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । कार्यक्रम बागमती प्रदेश युवा परिषद्को आयोजनामा बुधबारबाट सुरु भएको हो । कार्यक्रमको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो क्रममा बोल्दै मन्त्री थपलियाले आफ्नो लक्ष्य...

मनहरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार १५ औं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको हो । सार्वजनिक नीति तथा कार्यक्रममा विपन्न परिवार र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आगामी आवबाट पालिकाले गरिव तथा विपन्न...

आन्दोलनका कारण प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । कर्मचारीहरूको आन्दोलनका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । यसअघि आज ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति...