राजनीति/ समाज
मानव अधिकार आयोगको कार्यालय हेटौंडाद्वारा वार्षिक प्रतिवेदन पेश
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । गत आर्थिक वर्ष २०८०–०८१ को अवधिमा उक्त कार्यालयद्वारा भएका कामको गतिविधि तथा मानव अधिकारको अवस्था बारेको प्रतिवेदन पेश गरिएको मानव अधिकार आयोगको कार्यालय हेटौंडाले जनाएको...
राष्ट्रपति पौडेलले दिए संविधान दिवसको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को शुभकामना दिएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार शुभकामना सन्देशमार्फत् उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरे...
संविधान दिवसले सबैमा नयाँ उत्साह प्रदान गरोस्ः प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ ले सबैमा नयाँ उत्साह प्रदान गरोस् भनि शुभकामना दिएका छन् । प्रदेश प्रमुख देवकोटाले बिहीबार मनाइँदै गरेको संविधान दिवसको अवसरमा एक सन्देश जारी गर्दै यस्तो शुभकामना दिएका हुन् । उनले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील...
आज संविधान दिवस मनाइँदै
काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाउने भएको हो । दिवसका अवसरमा आज बिहीबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।...
रास्वपाले पहिलो महाधिवेशन वैशाखमा गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन बैशाखमा गर्ने भएको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २७ गते आफ्नो पार्टीको महाधिवेशन गर्ने घोषणा गरेका हुन् । पार्टीको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पहिलो राष्ट्रिय भेलामा आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै उनले यस्तो...
दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियो अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । सोहीको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो...
स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत
काठमाडौं । आगामी मंसिर १३ गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको लागि कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार, असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । यसैगरी, असोज २० गते दल दर्ता...
‘पछिल्लो समय सामुदायिक विद्यालयको शिक्षामा पनि सुधार भएको छ’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शिक्षामा सुधार भएको बताएका छन् । शिक्षा विकास निर्देशनालय हेटौंडले शिक्षा दिवस २०८१ को अवसरमा बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएको भन्दै...
बागमती प्रदेशः संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा फहर्याइयो
मकवानपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय झण्डा फहर्याइएको छ । विविध कार्यक्रम गरी संविधान दिवस मनाउन गठित प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार, बुधबार हेटौंडाको मुटु भनेर चिनिने बुद्ध चोक र हेटौंडा–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा राष्ट्रिय झण्डा फहर्याइएको...
बागमती प्रदेश उद्योग परिसंघको साधारणसभा सम्पन्न
मकवानपुर । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणसभा बुधबार प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको हो । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि लामाले उद्योगको अधिकार प्रदेश सरकारलाई नभएपनि यहाँ उद्योगहरु चल्ने वातावरण...









