राजनीति/ समाज

बागमती प्रदेशः अनुदान वितरणमा आफुखुसी

हेटौंडा । बागमती प्रदेशमा तजबिजीमा अनुदान वितरणले निरन्तता पाउँदै आएको छ । मन्त्रालय र मन्त्रीले आफूखुसीका संस्थालाई मनलाग्दी अनुदान वितरण गर्न क्रमले चालु आर्थिक वर्ष २०८१/८२ मा पनि निरन्तरता पाएको छ । सरकारबाहिर बस्दा विरोध गर्न र सरकारमा पुगेपछि अनुदान वितरणमा आफूखुसी गर्ने प्रवृत्तिले चालु आवको बजेटमा पनि निरन्तरता...

अनिश्चितकालका लागि स्थगित भयो बागमती प्रदेश सभा बैठक

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोमबार बसेको बैठकमा सो कुराको जानकारी गराएका हुन् । आइतबारबाट सुरु भएको प्रदेश सभाको सोमबार दुई वटा बैठक बसेको थियो । सोमबार बसेको पहिलो बैठकमा विशेष समय दिइएको थियो । सो क्रममा...

सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने गरी आह्वान गरिएको हो । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न उक्त बैठक आह्वान गरिएको हो । सअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र...

बागमती प्रदेश सभाबाट तीन वटा विधेयक पारित

मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट विभिन्न तीन वटा विधेयक पारित भएको छ । प्रदेश सभाको विभिन्न समितिबाट प्रतिवेदन पारित भएर आएको तीन वटा विधेयकलाई आज अपराह्न बसेको दोस्रो बैठकबाट सर्वसम्मतिबाट पारित गरिएको हो । बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास...

मकवानपुर मुस्लिम समुदायको आयोजनामा प्रदेश प्रमुखको स्वागत

मकवानपुर । मकवानपुर मुस्लिम समुदायले प्रदेश प्रमुखहरुको स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । मुस्लिम समुदाय मकवानपुरले सोमबार हेटौंडा –४ जामे मस्जिदमा एक कार्यक्रमको आयोजनामा गरी दुई प्रदेश प्रमुखको स्वागत तथा सम्मान गरेको हो । मुस्लिम समुदायले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर...

बागमती प्रदेशमा साढे २ अर्बभन्दा बढी राजश्व संकलन

मकवानपुर । बागमती प्रदेश सरकारले पछिल्लो २ महिनाको अवधिमा साढे २ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि भदौ महिनाको अन्तिमसम्म २ अर्ब ६५ करोड ४३ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।...

बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको छ । आइतबारबाट सुरु भएको प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडाले जनाएको छ । संसद् सचिवालयका अनुसार, आज बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । आजको बैठकमा विभिन्न...

बागमती प्रदेश सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

मकवानपुर । बागमती प्रदेश सरकारले आइतबार नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडा–१० मा पत्रकार सम्मेलनको आयोजना गरी सत्तारुढ दल कांग्रेस र एमालेले चुनावी घोषणा पत्रलाई आधार मानेर तय गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर...

प्रदेश सभाको बैठकमा तीन वटा विधेयकको प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेश सभाको आइतबार बसेको बैठकमा विभिन्न तीन वटा विधेयकको प्रतिवेदन पेश भएको छ । बैठकमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले तयार गरेको प्रतिवेदन पेश भएको हो । उक्त प्रतिवेदन शिक्षा, स्वास्थ्य...

बागमती प्रदेश सभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेश सभा भवन हेटौंडामा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा विशेष समय र समितिबाट तयार भएको ३ वटा विधेयकका प्रतिवेदन पेश हुने संसद् सचिवालयले जनाएको छ । शनिबार दिउँसो बसेको प्रदेश सभा अन्तर्गतको कार्यव्यवस्था समितिको...