राजनीति/ समाज
बागमती प्रदेश प्रमुख देबकोटासमक्ष प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देबकोटासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको कार्यालयबाट आर्थिक वर्ष २०८०–०८१ को आर्थिक कारोबारको लेखा परीक्षण सम्पन्न गरी तयार गरेको प्रतिवेदन पेश गरिएको हो । आइतबार एक कार्यक्रमबीच आयोगको हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले प्रदेश...
रास्वपाको केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सो बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई प्रभावकारी...
सत्तारुढ दलहरूको बैठक बस्दै
काठमाडौं । आज बस्ने सत्तारुढ दलहरूको बैठक आह्वान गरिएको छ । बैठक अपराह्न ३ बजे बस्ने गरी आह्वान गरिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, बैठकमा मन्त्रीहरूको काम कारबाहीको समीक्षा, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन,...
तेस्रो थाउँलु वर्ल्डकपका लागि नेपाली उसु खेलाडीको बिदाई
हेटौंडा । जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु वर्ल्डकप २०२४ मा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै उसु खेलाडीहरुलाई बिदाई गरेका हुन् । सो अवसरमा मन्त्री महर्जनले बागमती...
अर्थमन्त्री पौडेल आज अमेरिका प्रस्थान गर्दै
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका प्रस्थान गर्ने भएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन उनी अमेरिकाको वासिङटन डीसी प्रस्थान गर्न लागेका हुन् । अर्थमन्त्री पौडेल सोमबार राति त्यसतर्फ प्रस्थान गर्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । डीसी...
स्वास्थ्य निर्देशनालय हेटौंडाको वार्षिक समिक्षा गोष्ठी सुरु
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । गोष्ठी स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबारबाट हेटौंडामा सुरु भएको हो । गोष्ठीको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले एक समारोहबीच उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार...
बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए सपथ
मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष महेश्वर श्रेष्ठले सपथ लिएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । लुम्बिनी प्रदेशको नवलपरासी बर्दघाट (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी श्रेष्ठलाई बागमती प्रदेश सरकारद्धारा गठित ३ सदस्यीय सिफारिस समितिले गरेको निर्णय...
रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ६ दिनको म्याद थप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ६ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ६ दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत शुक्रबार प्रहरीले काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट...
रवि लामिछानेविरुद्धको म्याद थपबारे बहस सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध बहस सकिएको छ । लामिछानेविरुद्धको म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको हो । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो । केही समयपछि नै म्यादबारे आदेश आउने अदालत स्रोतले जनाएको छ । सहकारी...
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ
हेटौंडा । विगत ७ महिनादेखि रिक्त बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आईतबार श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम नियुक्त गरेका...








