राजनीति/ समाज

वाम गठबन्धनका शंकर पोखरेल विजयी

मकवानपुर । दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् । ५ नम्बर प्रदेशको मूख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले २० हजार ७२७ मत पाएका छन् ।

डा भट्टराई तीन हजार मतले अगाडि (ताजा मतपरिणाम)

गोरखा, २३ मंसिर/रासस : प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन् । आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गरेका छन् ।...

कालकोटबाट महेन्द्रबहादुर शाही बिजयी

मकवानपुर । प्रदेश नम्बर ६ कालिकोटबाट प्रदेशसभामा महेन्द्रबहादुर शाही बिजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम मत परिणाम अनुसार, शाहीले १२ हजार १ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् काँग्रेसका कालीबहादुर शहकारीलाई हराएका हुन् । शहकारीले ९ हजार ३ सय ४२ मत पाएका छन्...

मकवानपुरमा कमल थापालाई पछि पार्दै कृष्ण दाहाल अगाडि (हेर्नुहोस् ताजा मतपरिणाम)

मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ को मतगणना जारी छ । यो मतगणनासम्म आईपुग्दा वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण दाहालले उपप्रधान तथा उर्जा मन्त्री कमल थापालाई पछि पार्दै अग्रता कायम गरेका छन् । उनले २२८ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं उपप्रधान...

कालीकोटका प्रदेशमा वाम गठबन्धन विजयी

कालीकोट, २३ मंसिर (रासस) : एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश (क)र (ख)मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा कबाट नेकपा (एमाले)का कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गर्नुभएको छ...

दाङमा महराको १५८२, राजु खनालको १०७३ नयाँ शक्तिको जम्मा २०

दाङ, २२ मंसिर । दाङ क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार, वाम गठबन्धनको तर्फबाट कृष्णबहादुर महरा र प्रदेशसभा (क)मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । २९३६ मत गणना हुँदा महराले १५८२ र प्रतिद्वन्द्वी काँग्रेसका राजु खनालले १०७३ मत पाएका...

धनुषा क्षेत्र नं ३ को मतगणना शुरू

जनकपुरधाम, २२ मंसिर : धनुषा जिल्ला क्षेत्र नं ३ को प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यको मतगणना शुरू भएको छ । महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सो क्षेत्रअन्तर्गत विदेह नगरपालिका–९ र जनकपुर उपमहानगरपालिका–११ को मतपेटिकाबाट मतगणना शुरू भएको जनाइएको छ । सो क्षेत्रका (क) मा ५३ हजार ३५ र (ख) मा ४४ हजार...

वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालले पनि मतदान गरे

मकवानपुर । बाम गठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधिसभासभा १ मा पर्ने कान्ति माद्यमिक विद्यालय ठिंगन मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानका लागि हिजै ठिंगन पुगेका उम्मेदवार दाहालले अहिले भर्खरै मतदान गरेको एमाले नेता नारायण सापकोटाले बताएका छन् । सापकोटाका अनुसार, कान्ति मा.वि मतदान केन्द्रमा दाहालले मतदान गरेका हुन् ।

कमल थापाले गरे मतदान

मकवानपुर । राप्रपा अध्यक्ष, सरकारका उपप्रधान तथा उर्जामन्त्री एवम् मकवानपुर प्रतिनिधिसभा १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले मतदान गरेका छन् । थापाले हेटौंडा उपमहानगरपालिका वडा नं. ६ चौघडामा रहेको बंशगोपाल उच्च मा.विको मतदान केन्द्रबाट मतदान गरेका राप्रपाका सहमहामन्त्री राजाराम बतौलाले जानकारी दिएका छन् । बिहान ७ बजेर ४५...

मकवानपुरका यी उम्मेदवारले मतदान नगर्ने

हेटौँडा, २१ मंसिर । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सोनाम सिं स्याङ्तानले मतदान नगर्ने भएका छन् । नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवारी दिएका स्याङ्तानको मतदाता नामावली सिन्धुली जिल्लाको छमलेमा रहेको र उम्मेदवारी मकवानपुरबाट भएकोले मतदानका लागि जान नपाउने भएका हुन् । उनले आफु मकवानपुरमै चुनावी मैदानमा...