राजनीति/ समाज

माननिय र जनताको एउटै माग : स्थायी राजधानी चाहियो

बलराम पुडासैनी मकवानपुर १९ माघ । मुलुकमा ३ तहको निर्वाचन सम्पन्न भई प्रदेश र पनि तोकिसकिएको छ । ३ नम्वर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकिएको छ । मन्त्रीपरिषदको निणर्यले हेटौंडालाई प्रदेशको राजधानी तोकेको हो । तर स्थायी राजधानी हेटौंडानै होलाकी नहोला भन्ने बिषय आम जनातामा चासोको बिषय बनेको छ...

३ नम्बर प्रदेशको प्रथम बैठकमा जे देखियो …

बलराम पुडासैनी मकवानपुर १८ माघ । प्रदेश नम्बर ३ को प्रथम बैठक आज (बिहिबार) प्रदेशको अस्थायी राजधानी हेटौंडामा दिउँसो १ बजे सुरु भयो । मुलुक संघियतामा गएपछि प्रदेशसभा सदस्यहरु प्रथम पटक बैठकमा समावेश भएका थिए । सबैमा नयाँ उत्साह र जोसिलो भावना देखिन्थ्यो । प्रदेशका १३ वटा जिल्लाका १...

३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठकमा के–के भयो निर्णय ? कसले के भने ?

मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक यहि माघ २७ गते हुने गरि स्थगित भएको छ । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि ऐतिहासिक प्रथम पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । त्यसको लगत्तै माननीय सभामुखले...

प्रदेश नम्बर ३ को बैठकमै ईन्द्र बानियाँले दिए चेतावनी–‘हेटौँडा नै प्रदेश राजधानी उपयुक्त छ, अन्यन्त्र लाने कोशिस नगर्नुस्’

–चन्द्र घलान मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठकमा सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडा नै ३ नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको बताएका छन् । बैठकमा बोल्दै उनले हेटौँडा नै प्रदेश राजधानी बन्ने विभिन्न तर्कहरु पेश गर्दै यसलाई अस्थायी राजधानी बनाएकोमा सरकारलाई धन्यवाद दिए । उनले...

९ दिन पछि खुल्यो तालाबन्दी

इलाम, १८ माघ । इलाम नगरपालिका–१२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ । नगरपालिकाबाट विनियोजन भएको रु २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेको थियो । वडाध्यक्षको नेतृत्वमा बुधबार वार्ता गरी तालाबन्दी खोलिएको आन्दोलन समितिका...

प्रदेशका कार्यालय भवन मर्मतका लागि रु सात करोड

पथरी, मोरङ, १८ माघ । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका...

३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठक शुरु

मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक हेटौँडामा रहेको प्रदेशसभा सचिवालयमा शुरु भएको छ । बैठकममा रिपोर्टिङका लागि सचिवालय भवनभित्र रहेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले बैठक शुरु भएको जानकारी दिएका छन् । उनका अनुसार बैठकका लागि बुधवार सर्वदलिय बैठक मार्फत पारित गरिएका कार्यसुचीहरु अनुसार...

अहिले ३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठक हुने प्रदेशसभा सचिवालयमा यस्तो छ माहोल

मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक हेटौँडामा रहेको प्रदेससभा सचिवालयमा आज दिउँसो १ बजेबाट शुरु हुँदैछ । बैठकममा रिपोर्टिङका लागि सचिवालय भवनभित्र रहेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले बैठकमा उपस्थित हुनका लागि सांसदहरु आउने क्रम जारी रहेको बताएका छन् । ‘अहिले केही सांसदहरुमात्र आउनुभएको...

३ नम्बर प्रदेशको प्रथम बैठकमा पत्रकारले के गर्न पाउँछन् ? के गर्न पाउँदैनन् ?

–चन्द्र घलान मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को प्रथम बैठक आज दिउँसो १ बजे हेटौंडामा हुदैँछ । बैठकका लागि आवश्यक तयारी पुरा भईसकेको छ । बैठकाका लागि बुधवार सर्वदलिय बैठक मार्फत कार्यसुचीहरु प्नि तय भईसकेका छन् । ११० जना प्रदेशसभा सदस्यहरुको बैठकमा उपस्थित सबैलाई विशेष मर्यादा र...

३ नम्बर प्रदेशको प्रथम बैठक आज हुने, कार्यसुचि कस्तो छ ?

बलराम पुडासैनी मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को प्रथम बैठक आज हेटौंडामा हुदैँछ । बैठकका लागि आवश्यक तयारी पुरा भईसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बुधवार सर्वदलिय बैठक मार्फत कार्यसुचीहरु प्नि तय भईसकेका छन् । सचिवालयका अनुसार प्रदेशसभाका सदस्यहरु अधिकास बैठकका लागि हेटौँडामा आईसकेका छन् भने...