राजनीति/ समाज
राष्ट्रियसभामा मुुसलमान शून्य !
काठमाडौँ, १२ माघ (रासस) : नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् । यहाँ आज आयोजित पत्रकारमा सम्मेलनमा उनीहरुले ठूला राजनीतिक दलबाट राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै...
बालकृष्ण ढुंगेलको सर्वोच्चलाई लिखित जवाफ–शव नै फेला नपरी फैसला गरियो (पूर्णपाठसहित)
पूर्वसांसद तथा माओवादी नेता बालकृष्ण ढुंगेलले जेलबाटै ‘अदालतको अवहेलना सम्बन्धी मुद्धा’को लिखित जवाफ पठाएका छन् । राजनीतिक अभियन्ता भएको बताएका ढुंगेलले बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् । ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतको आदेशमा डिल्लिबजारस्थित कारागारमा सर्वश्वसहित जन्मकैद भूत्तान गरिरहेका छन्...
भारतीय दूतावाले दियो बस र एम्बुलेन्स
काठमाडौँ, १२ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए। समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक...
अनेरास्ववियु मकवानपुरको जिल्ला सम्मेलन फागुन १५ र १६ गते हुने
हेटौँडा, १२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरको २७ औँ जिल्ला अधिवेशन आउँदो फागुन १५ र १६ गते हेटौँडामा हुने भएको छ । कमिटिले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै सम्मेलन हेटौँडाको पल्पसा हलमाप गर्ने जानकारी दिएको हो । अनेरा स्ववियु केन्द्रीय सदस्य सन्तोष पौडेलको...
सरकारविरुद्ध यसरी खनियो एमाले, यस्ता छन् ११ आरोप
काठमाडौं– सरकारले बुधबार ६५ वर्षमै बृद्धभत्ता दिने र भूकम्प पीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको २४ घण्टा नबित्दै एमालेले कडा आपत्ति जनाएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले सरकारको निर्णय यस्तो लोकप्रियताको लागि मात्रै भएको आरोप लगाएको छ । सरकारको वार्षिक नीति र...
संघीयताको सफल कार्यान्वयन अबको प्राथमिकता
पोखरा, ११ माघ । प्रमुख राजनीतिक दलका नेताहरूले संघीयताको सफल कार्यान्वयन र राजनीतिक संक्रमणकालको अन्त्य अबको प्राथमिकता भएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा दलका तर्फबाट उम्मेदवारी दर्ता गर्न बुधबार प्रदेश नं ४ को पोखरास्थित निर्वाचन कार्यालयमा पुगेका नेताहरूले निर्वाचनसँगै देश संविधानको कार्यान्वयन तर्फ अघि बढिसकेको बताउनुभयो । नेकपा...
राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी
काठमाडौँ, १० माघ (रासस) : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महिला २६, दलित १४, अल्पसंख्यक÷अपांग १५ र अन्य समूहका २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । उक्त निर्वाचनका लागि प्रदेश नं १...
प्रदेश नं ६ मा १२ को उम्मेदवारी
सुर्खेत, १० माघ (रासस) : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट चार, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद...
प्रदेश नं २ मा काँग्रेस र मधेस केन्द्रित दलको गठबन्धन
काठमाडौँ, १० माघ । राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् । प्रदेश नं २ मा काँग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई÷दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् । काँग्रेसले सोही सहमतिअनुसार प्रदेश नं...
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि
काठमाडौँ, १० माघ । राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि अहिले केही बेरपछि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु हँुदैछ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ...









