राजनीति/ समाज

यी ७ नेता पनि नेकपाको केन्द्रीय कमिटिमा

खोटाङ, ९ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत हुनुभएको छ । माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई...

सांसदलाई पढाउँँदै काँग्रेस

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा विज्ञमार्फत आफ्ना सांसदलाई पढाउने काम गरेको छ । कांग्रेसले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आफ्ना सांसदलाई एकैठाउँ राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पढाएको बारेमा आजको ‘राजधानी दैनिक’को पहिलो पृष्ठमा समाचार छापिएको छ । अर्थविद् डा....

मकवानपुर आएर मन्त्री लालबाबु पण्डितले भने “म रहुन्जेल कर्मचारीतन्त्र हावि हुन दिन्न”

मकवानपुर ८ जेठ । ३ नम्वर प्रदेश समन्वय परिषद बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय कार्यान्वयनका लागि तीनै तहको समन्वय आवश्यक हुने बताएका छन् । आज हेटौंडामा भएको उक्त बैठकमा उनले ३ तहको समन्वयनै अन्तीम विकल्प रहेको समेत दाबी गरे । तीनैवटा तहको आ–आफ्नो अधिकार त...

नेकपाको केन्द्रीय कमिटिमा कुमारी मोक्तानसहित ५ जना मकवानपुरे

मकवानपुर, ८ जेठ । नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीयय कमिटिमा मकवानपुरका ५ जना नेताहरु अटाएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकिकरण भएपश्चात स्थापना भएको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने क्रममा मकवानपुरका तर्फबाट तत्कालिन...

पूर्व मन्त्री र सांसद बानियाँको व्यङ्ग्य–‘नाकाबन्दीमा १२ हात उफ्रने प्रधानमन्त्री ओलीको राष्ट्रवाद मोदीको यात्रामा समाप्त भो’

मकवानपुर, ७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणमा समाप्त भएको बताउँदै तिखो व्यङ्ग्य गरेका छन् । सोमबार नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य...

ओलीको चीन भ्रमण असार पहिलो साता

काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली असार पहिलो हप्ता चिन भ्रमणमा जाने गरी आवश्यक तयारी सुरु गरिएको छ । संघाइको को अपरेशन अर्गनाइजेशनको सम्मेलनपछि प्रधानमन्त्रीलाई स्वागत गर्ने सन्देश दिनले नेपाल सरकारलाई दिएको छ । यसअघि २०७२ चैत पहिलो साता पनि ओलीले चिनको भ्रमण गरेका थिए ।

जुनसुकै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीले दिए कडा निर्देशन

काठमाडौँ ६ जेठ । गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक हरुलाई निर्देशन दिएका छन् । गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआइजीहरुलाई आज मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले अब...

वरियता मिचिएकोमा एमाले नेता खनाल आक्रोशित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका सन्दर्भमा मिचिएको बरियताक्रम प्रति निकै असन्तुष्टी जनाएका छन् । अनलाइन खबरमा उनले अन्तर्वार्ता दिँदै ओली र माधब नेपालले तोकेको बरियताक्रम आफूलाई स्वीकार नहुने स्पष्ट पारेका छन् । ओली र नेपालले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप समेत खनालले लगाएका छन्...

मन्त्री केशब स्थापितका गफ : लोखर्के गन्ने, सडक फराकिलो पार्नेदेखि प्रदेश ३ लाई धुलोमुक्त बनाउनेसम्म

मकवानपुर । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले यति धेरै गफ दिए कि अब उनले भनेका कुरा पत्याउनै मुस्किल हुन थालेको छ । मन्त्रीपरिषद्को विस्तारका बेला दुई जनामात्र मन्त्रीले सपथ खाएका बेला एक जना यिनै स्थापित थिए, जसले सपथ ग्रहणपछि सय दिनभित्र हेटौंडा मकवानपुरका सबै सडक...

मुख्यन्यायाधीवक्ता न्यौपानेले अझै छोडेनन् रेडक्रसको अध्यक्ष

मकवानपुर । प्रदेश नम्बर ३ का मूख्यन्यायाधीवक्ता सूर्यचन्द्र न्यौपाने अहिले पनि रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष छन् । लामो समयदेखि रेडक्रसमार्फत् सामाजिक कामा संलग्न उनी मूख्यमन्त्री डोरमणि पौडेलले सरकारको कानूनी सल्लाहकारमा नियुक्त गरेको लामो समय भइसकेको छ । उनले मूख्यन्यायाधीवक्ताको रुपमा कार्यभार समेत सम्हालिरहेका छन् । तर, अन्तर्राष्ट्रिय समाजिक सस्था...