बैंक/ बीमा/शेयर
नेप्से १२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन करिब सय अंकले बढेको नेप्से आज १२ दशमलव ५३ अंकले मात्र बढ्न पुगेको छ । पछिल्लो केही महिनायता नेप्से परिसूचक २३ दशमलव २४ सयको विन्दुमा कायम हुन पुगेको छ । आज नेप्से परिसूचक ०...
मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो । बिहिबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम...
आज नेप्से ९२ अंकले वृद्धि, साढे ४ अर्बको कारोबार
काठमाडौं । आज साताको चौथो दिन (बुधबार) शेयरबजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९२ अंकले वृद्धि भएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म ९२ अंकले वृद्धि भएको हो । यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ ।...
आज नेप्से परिसूचक ५६ अंकले वृद्धि
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार ओरालो लागेको नेप्सेमा आज एकैदिन ५६ दशमलव ७३ अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २ दशमलव ४१ प्रतिशतले बृद्धि भएर २ हजार ४१५ दशमलव ५५ विन्दु कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको...
सोमबार पनि १७ अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । केही दिनदेखि लगातार घट्दो क्रममा रहेको नेप्सेले आज पनि १७ अंकलेघटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७ दशमलव ९३ अंकले घटेर २३ सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । गत...
भुक्तानी प्रदायक संस्थालाई प्रचलित मापदण्डको पालना गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ । बैंकले एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त...
आज पनि नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । केही दिनदेखि लगार घटेको नेप्से परिसूचक आज पनि ७९ अंक अर्थात ३ दशमलव ३६ प्रतिशतले घटेर २ हजार २८२ विन्दुमा झरेको छ । त्यस्तै, आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर...
आज नेप्से सामान्य अंकले गिरावट, २ अर्बको कारोबार
काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ८४ अंक अर्थात शुन्य दशमलव २४ प्रतिशतले घटेर २ हजार ४४९ दशमलव ९७ विन्दुमा झरेको छ । आज नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकम पनि घटेको छ ।...
आज ३७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको हो । गत आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार ३२ अंकले बढेको थियो । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय...
आज नेप्सेमा हरियाली, ३२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज भने हरियाली छाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५४६ दशमलव ०९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचिकृत २२७...





