बैंक/ बीमा/शेयर

जाल्पा लघुवित्तको आइपीओ आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आइतबारदेखि कारोबारमा आउने भएको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि भोलि (आइतबार) देखि कारोबारमा आउने भएको हो । नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख...

आज नेप्से ५२ अंकले बढ्दा २ अर्ब ७९ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ५२ दशमलव २१ अंकले बृद्धि भएको हो । आज शेयर बजार २.०८ प्रतिशतले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१...

सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको थियो । आज नेप्सेमा सूचीकृत २३०...

आज नेप्सेमा सामान्य गिरावट

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले गिावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको छ । गत साताको कारोबारको अन्तिम दिन ६३ अंकले घटेर शेयर बजार बन्द भएको थियो । आज नेप्सेमा सूचीकृत...

बुधबार ६४ अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको शेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ६४ अंकले घटेको छ । आज नेप्से ६३ दशमलव ९८ अंकले घट्दा २५४६ दशमलव ६० को विन्दुमा कायम भएको छ । यसअघि मंगलबार नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको थियो । यस्तै आज...

आज नेप्से परिसूचक ४३ अंकले घट्यो

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ४३ अंकले गिरावट आएको हो । आज नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । यसअघि आइतबार नेप्से ७.७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० विन्दुमा झरेको थियो...

आज नेप्से परिसूचक झिनो अंकले गिरावट

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० विन्दुमा झरेको छ । गत साताको कारोबारको अन्तिम दिन ५८ अंकले घटेर बजार बन्द भएको थियो । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ७० लाख...

राष्ट्र उत्थान लघुवित्त आइपीओको नतिजा सार्वजनिक, यसरी हेर्न सकिने

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिहिबार दिउँसो बाँडफाड सम्पन्न भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । नतिजा भने केहीसमयपछि हेर्न पाईने कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । नतिजा प्रकाशन भएपछि आईपीओको नतिजा विभिन्न ४ तरिकाबाट...

आज ५९ अंकले घट्यो नेप्से परिसूचक, सबै उपसूचक राताम्मे

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ५८ दशमलव ९९ अंकले घट्दा २ हजार ६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज २२९ सूचीकृत कम्पनीको ८४ करोड ९० लाख ६ सय ८९ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९...

बुधबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा आज नेप्से दोहोरो अंकले घटेको हो । अघिल्लो दिन १७ अंकले बढेको नेप्से परिसूचक आज १५ दशमलव ५० अंकले घटेर २ हजार ७२० दशमलव ४३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा...