बैंक/ बीमा/शेयर

बुधबार शेयर बजारमा उच्च गिरावट

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० दशमलव ५१ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच...

आइतबार २९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नेप्से परिसूचक २९ अंकले घटेको छ । गत सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा आज २९ दशमलव ६० अंकले घटेको हो । आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको ३३ लाख ३० हजार ८३४ कित्ता शेयर किनबेच हुँदा...

बुधबार शेयरबजारमा हरियाली, ३० अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । आज ३० दशमलव २४ अंकले बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको पूँजीबजार आज १ दशमलव २७ प्रतिशतले बढेर २ हजार ४१५ दशमलव २४ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार...

नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले गिरावट

काठमाडौं । आज साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३४ दशमलव ७८ अंकले घटेर २ हजार ८५ दशमलव ०२ विन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२...

बिहीबार ३५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण गिरावछ आएको शेयरबजारमा आज हरियाली छाएको हो । आज नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेर २ हजार ४६४ दशमलव ३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४...

२६ अंकले घट्यो शेयर बजार

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २६ दशलव ०३ अंकले घटेर २ हजार ४२६ दशमलव ०३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४२ लाख ८५ हजार २३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९४ लाख...

बुधबार ४६ अंकले घट्यो शेयरबजार

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले मात्र घटेको नेप्से परिसूचक आज ४६ दशमलव ४६ अंकले घटेर २ हजार ४५२ दशमलव ०६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा...

हेटौंडामा दुग्ध व्यवसाय विस्तार सम्बन्धि अन्तरक्रिया

मकवानपुर । हेटौंडमा सोमबार दुग्ध उत्पादक कृषक व्यापारी तथा सरोकारवालाबीच व्यवसाय विस्तार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रम हेटौंडाको कान्तिराजपथस्थित कृषि विकास बैंकको आयोजना तथा क्षिरसागर दुग्ध उत्पादक सहकारी संख्या लिमिटेड हेटौंडा–११ ले सहकार्य भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित थानाभर्याङमा भएको कार्यक्रममा दुधजन्य...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ९४ अंकले घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड...

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको आईपीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार, हिजो साँझसम्मको आँकडा अनुसार, १२ दशमलव ७६ गुणा बढीले आवेदन दिईसकेको जनाएको छ । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका...