बैंक/ बीमा/शेयर
दुई कम्पनीले आईपीओ निष्काशनका गर्दै
काठमाडौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन् । सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख ८८ हजार कित्ता र माईखोलाले १९ लाख...
सिक्लेस हाइड्रोपावरको आईपीओ आउँदै
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ २९ गते ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । योमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५००...
दोल्ती पावरले आईपीओ बिक्री गर्ने
काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो । स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८...
पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो । पिपुल्स पावरको आइपीओ रिजल्ट चार वटा साइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ । यी चारवटा साइटबाट हेर्नुस पिपुल्स पावरको आइपीअो रिजल्ट कम्पनीको वेबसाइट http://peoplespower.com.np/...
झिनो अंकले घट्यो नेप्से, डेढ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज शुन्य दशमलव ३६ अंकले घटेर २०४० को विन्दुमा कायम हुन पुगेको छ । यसअघि मंगलबार शेयरबजारमा २४ अंकको गिरावट आएको थियो । आज शेयरबजारमा झिनो...
आइतबार शेयर बजारमा २७ अंकको गिरावट
काठमाडौं । मौद्रिक नीतिपछि केही सुधार देखिएको शेयर बजार फेरी ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक १.३७ प्रतिशतले घट्दा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७...
बिहीबार १९ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौं दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयर बजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा १ अर्ब ७६ करोडमाथिको मात्रै...
बुधबार नेप्से झिनो अंकले घट्यो, १ अर्क ९३ करोडको कारोबार
काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक ५ दशलव ११ अंकले घटेर २०५७ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन ४५ अंकले घटेको शेयर बजारमा आज पनि झिनो अंकको गिरावट आएको हो । नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनेबच हुँदा...
सोमबार दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको नेप्से परिसूचक आज १७ दशमदव ६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा २...
शेयर बजारमा सामान्य सुधार, साढे २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सामान्य सुधार आएको छ । गत साता घट्न पुगेको शेयर बजारमा आज सामान्य सुधार आएको हो । आज नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१...




