बैंक/ बीमा/शेयर

राष्ट्रिय वाणिज्य बैंकको सेवा ७७ वटै जिल्लामा सफल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सेवा ७७ वटै जिल्लामा सफल भएको छ । सर्लाही जिल्लाको मलंगवा नगपालिका वडा नम्वर ९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को चौथो...

२७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक ४४ अंकले बढेको शेयर बजार आज २७ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर किनबेच हुँदा...

बिहीबार १६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात् दशैं विदाको कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच हुँदा ६३ करोड २४ लाख...

बुधबार शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । बुधबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ । त्यस्तै, नेप्सेमा सूचीकृत २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच हुँदा आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँको मात्रै कारोबार भएको...

शेयर बजारमा १५ अंकको सुधार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा एकाएक १५ अंकको सुधार आएको छ । केहीदिनपछि आज नेप्से सूचक १५.९२ अंकले बढेर १८३१ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ६६ करोड ३० लाख १३...

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन शेयर बजारमा एकाएक ११ अंकको सुधार देखिएको थियो । बैंकहरुको ब्याजदर परिमार्जनले सुधार देखिएको नेप्से...

बुधबार सेयर बजारमा सुधार

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको दुईदिन उच्च गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी भदौ ३१ मा ब्याजदर बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेको थियो ।...

आइतबार शेयर बजारमा ३३ अंकको गिरावट

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा ३३.९७ अंकको गिरावट आएको छ । असोज १ गतेदेखि लागू हुनेगरी बैंकहरुले धमाधम ब्याजदर बढाएसँगै आज शेयरमार्केटमा ३३ अंकको गिरावट आएको हो । आज नेप्से परिसूचक आज १.९७ प्रतिशतले घटेर १८७६ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा...

मंगलबार २१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा एकाएक हरियाली छाएको छ । केही समययता लगातार गिरावट आएको नेप्से परिसूचक आज २१.३० अंकले बढेको हो । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुँदा ९२ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो...

आज नेप्से १३ अंकले घट्यो

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज १३ अंकले घटेर १९१२ को विन्दुमा कायम हुन पुगेको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले नेप्से सूचक बढेपनि कारोबार बन्द हुँदासम्म १३ अंकले घट्न पुगेको हो ।...