बैंक/ बीमा/शेयर
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ७६ पैसा र बिक्री दर १३२ रूपैयाँ...
सोमबार १६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । लामो समयको अन्तरालपछि आज शेयर बजारमा हरियाली छाएको छ । आईतबार उच्च अंकले गिरावट आएको शेयरबजार आज १६.९७ अंकले बढेको छ । नेप्से परिसूचक शुन्य दशमलव ९० प्रतिशतले बढेर १९०२ विन्दुमा कायम हुन पुगेको छ । आईतबार नेप्से ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको...
आज बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । यो आईपीओमा सर्वसाधारणलाई माग गरिएकोभन्दा २० गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले पहिलो चरणमा मंसिर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर...
राष्ट्र बैंकले १३ अर्बको ट्रेजरी बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर २७ गते १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्न लागेको हो । आगामी मंगलबार जारी हुने ट्रेजरीको भोलि सोमबार...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी, सबैभन्दा धेरै शिवम सिमेन्ट्स
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयरबजारमा उच्च अंकको ग्रिावट आएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १०...
आईतबार शेयरबजारमा उच्च अंकको गिरावट
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १०...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ...
बीमा प्राधिकरणद्वारा कर्मचारी माग
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ । कर्मचारी सेवा सर्त विनियमावली २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक...
१६ अंकले घट्यो नेप्स परिसूचक
काठमाडौं । उतारचढावकाबीच बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार खुलेको केही समयसम्म झिनो अंकको सुधार देखिएपनि कारोबार बन्द हुने बेलासम्म नेप्से सूचक १६ अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच...
आजबाट बाराही हाइड्रोपावरको आईपीओ खुल्यो
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आजबाट साधारण सेयर (आईपीओ) निष्काशन खुल्ला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । सोमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले जनाएको छ । बाँकी...







