बैंक/ बीमा/शेयर

शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से सूचक आज २३ अंकले घटेर २०४६ मा पुगेर रोकिएको छ । तीन दिनपछि खुलेको शेयरबजार आज १.१४ प्रतिशतले घट्दा लगानीकर्ताहरु निरुत्साही बनेका छन् । आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ६० लाख ९१...

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो...

शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साता कारोबारको आज बिहीबार अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा पुगेर रोकिएको छ । केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा आज...

आजदेखि मोलुङ हाइड्रोको आईपीओ खुल्ला

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) खुल्ला भएको छ । कम्पनीले यसअघि, आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजीको ३४ प्रतिशत सेयर बिक्री गर्ने योजना बनाएको थियो । सो अनुसार २७ करोड २८ लाख ५० हजार रुपैयाँ...

सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ७६.६४ अंकले बढेर २१७७ विन्दुमा पुगेर रोकिएको नेप्से परिसूचक आज ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा रोकिएको छ । बुधबार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि...

मंगलबार शेयरबजारमा हरियाली छायो

काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज हरियाली छाएको छ । आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारमा...

आज शेयरबजारमा झिनो अंकको बृद्धि

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएपनि शेयरबजार ४.५७ अंकले बढेर २१०० को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोड...

आईतबार नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं । आज साताको पहिलो दिन आईतबार शेयरबजारमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच...

बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से २२.१२ अंकले घटेर २०९४ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

बुधबार शेयरबजारमा भारी अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन शेयरबजारमा गिरावट आएको छ । केही दिनयता बढ्न थालेको शेयरबजारमा आज ब्रेक लागेको हो । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से सूचक आज ४१.०१ अंकले घटेर २१२७ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता...