बैंक/ बीमा/शेयर
नाइमा एक्स्पो अफरः एभरेष्ट बैंकले गाडी किन्न ६.५२ प्रतिशतमै कर्जा दिने
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एभरेष्ट बैंकले गाडी कर्जा सुविधा विशेष छुट र आकर्षक बैंकिङ्ग अफरका साथ उपलब्ध गराएको छ। साउन २१ गतेबाट सुरु भएको एक्स्पो भोलि साउन २६ गतेसम्म सञ्चालन हुनेछ। बैंकले ग्राहकलाई ६।५२ प्रतिशत ब्याजदरमा गाडी कर्जा सुविधा दिँदैछ। कर्जा योजनाअन्तर्गत ग्राहकले ५।२७ प्रतिशत...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९...
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ तोकिएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९०.५३ रुपैयाँ र बिक्रीदर ९०.९२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३८.०५ रुपैयाँ र बिक्रीदर...
राष्ट्रिय बीमा कम्पनीले मनायो १२ औं बार्षिकोत्सव
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चरम भ्रष्टाचार र बेथितीको चाङमाथि १२ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनादेखि नै चरम भ्रष्टाचार, बेथितीमा बीचमा गुज्रिरहेको कम्पनीले हिजो बार्षिकोत्सव मनाएको हो । सार्वजनिक कम्पनीभित्र हुने भ्रष्टाचारको नमुनाको रूपमा राष्ट्रिय बीमा कम्पनीले वित्तीय विवरणको कैफियतमा देखाइएको बेरुजु र भ्रष्टाचारलाई थप उदाङ्ग...
यस्तो छ आज डलर र रियाललगायत विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ पैसा रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ८९.८८ रुपैयाँ र बिक्रीदर ९०.२६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक कतारी रियालको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.८६ रुपैयाँ र बिक्रीदर १४०.४६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३२.७९ रुपैयाँ र बिक्रीदर ३२.९३ रुपैयाँ तोकिएको छ। त्यसैगरी १००...
यस्तो छ नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक विदशी मुद्रको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६०...
शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको...
यस्तो छ आज विदेशी मुद्राको सटही दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.६१ रुपैयाँ र बिक्रीदर ९१.०१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.६१ रुपैयाँ...
स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने
काठमाडौं । सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुनासम्म रकम तिर्नुपर्ने नीति ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार नवीकरणको म्याद छुटाउनेले अब सुविधाको साटो आर्थिक भार बेहोर्नुपर्नेछ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन...





