बैंक/ बीमा/शेयर

ट्रेजरीमार्फत आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको हो । बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२...

९७ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । ५ वर्षे वैदेशिक रोजगार बचतपत्र, २०८५ जारी गर्ने भएको हो । इच्छुक नेपाली रोजगारहरुले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । बचतपत्रमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ...

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार २१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार...

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५...

१३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ५७ हजार २८८ कित्ता शेयर किनबेच हुँदा आज ८४ करोड २५ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । नेप्से घटेसँगै...

मंगलबार शेयर बजारमा छायो हरियाली

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७ अंकले बढेर १९०५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

मोदी इनर्जीले बैशाख १९ देखि आईपीओ खुल्ला गर्ने

काठमाडौं । मोदी इनर्जीले यही बैशाख १९ गतेदेखि सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा गएकाहरूका लागि ५९ लाख ९५ हजार कित्ता शेयर बिक्री खुलाउन लागेको हो । जारी पुँजी २ अर्ब ९० करोडको १५ प्रतिशत शेयर सर्वसाधारणलाई...

सातामा ३०.०७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचक ३०.०७ अंकले घटेको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको हो । गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा पुगेर रोकिएको छ । पछिल्लो सातामा...

माई खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं । माई खोला हाइड्रोपावरले आजदेखि आईपिओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१...

१५ अंकले घट्यो नेप्से, ९७ करोड ८५ लाखको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ९४ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार...