बैंक/ बीमा/शेयर

सातामा १०१ अंकले घट्यो नेप्से, साढे १७ अर्बको कारोबार

काठमाडौँ । यो साताको शेयरबजारमा गिरावट आएको छ । सातामा कूल १०१ अंकले घट्दै नेप्से परिसूचक २०४९ अंकको विन्दुमा झरेको छ । अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो । यो साता पाँचै दिन सेयर बजार खुल्ला भएको...

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार सुधार आएको नेप्से बुधबार उच्च अंकको गिरावट आएको हो । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७७ कम्पनीहरको ८० लाख ९२ हजार कित्ता शेयर...

मंगलबार नेप्सेमा सुधार, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन शेयर बजारमा सुधार आएको छ । साता कारोबारको पहिलो र दोस्रो दिन लगातार घटेको नेप्सेमा तेस्रो दिनमा भने सुधार देखिएको हो । मंगलबार नेप्से १०.४० अंकले बढेर २० ८६ दशमव ३७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम...

नेप्सेले दियो १० नयाँ ब्रोकरलाई आशयपत्र

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ कम्पनीमध्ये १० लाई आशयपत्र प्रदान गरेको नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले जानकारी दिए । असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १०...

सातामा ९५ अंकले बढ्यो नेप्से, २३ अर्बको कारोबार

काठमाडौं । यो साता सेयर बजारमा हरियाली छाएको छ । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५.४६ अंकले बढ्दै २१ सय ५०.९९ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४.७५ अङ्कले बढ्दै २ हजार ५०.७८ अङ्कको बिन्दुमा रोकिएको थियो ।...

नेप्से ६२.२१ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ को विन्दुमा कायम भएको छ । आज २७५ सूचीकृत कम्पनीहरुको १४ करोड ७ लाख १ हजार २४७ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज पनि...

नेप्सेमा १३ अंकको वृद्धि, २० अर्ब १४ करोडमाथिको कारोबार

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेष्ठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा पुगेको छ । यस साताको कारोबार...

बिहीबार शेयर बजार घट्यो

काठमाडौं । शेयर बजार ओरालो लागेको छ। बुधबार २० प्रतिशत माथि घटेको शेयर बजार आज २०.३७ प्रतिशतले घटेको छ । २७१ सूचीकृत कम्पनीको ८३ लाख ५ हजार ४सय १६ कित्ता शेयर खरिदबिक्रि हुँदा आज ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज चार उपसूचक बाहेक...

थ्रीस्टारको आईपीओ खुल्यो

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि ६लाख १३ हजार १६२ कित्ता सेयर बिक्री खुलाएको हो । कम्पनीले आफ्नो जारी पुँजीको २५ प्रतिशत अर्थात १२ लाख ३१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीको योजना बनाएको थियो । हाइड्रोपावरको...

नेप्से ५२.२६ अंकले बढ्यो, साढे ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से ५२.२६ अंकले बढ्दा २०९४.३३ को विन्दुमा कायम भएको छ । यस्तै, २८० सूचीकृत कम्पनीको १२ करोड ९५ हजार ९ सय ६६ कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेप्सेमा...