बैंक/ बीमा/शेयर

मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि खुल्ला गर्ने

काठमाडौं । मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार...

नेप्से झिनो अंकले घट्यो, ३ अर्ब ५ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से १.३१ अंकले घट्दा २१६३.९२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १ सय ८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ५ करोड रुपैयाँ...

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ भोलिदेखि खुल्ने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भोलिदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भोलिदेखि आईपीओ खुल्ला गर्न लागेको हो । कम्पनीले पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ दरका १० लाख साधारण...

सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ । यस्तै, आज २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको...

बैङ्क तथा वित्तीय संस्था शनिबार पनि खुल्ला

काठमाडौं । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुल्ला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिबार पनि बैङ्क तथा वित्तीय संस्था खु,ला नै रहने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा...

बिहीबार नेप्समा गिरावट, तीन अर्ब ३९ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा गिरावट आएको छ । नेप्से सूचकांक १२.६२ अंकले घटेर दुई हजार ८४ विन्दुमा कायम भएको छ । बिहीबार नेप्सेमा सूचीकृत २९६ कम्पनीहरुको ९३ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३९ करोड ६ लाख ६० हजारको कारोबार...

वैशाखमै आशयपत्र पाएका २५ ब्रोकर कम्पनी लाइसेन्सको पर्खाइमा

काठमाडौं । गत वैशाखमै ब्रोकर लाइसेन्सका लागि आशयपत्र पाएका २५ कम्पनील नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया भने केही पछि सरेको देखिन्छ...

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ल्याएको विनियोजित बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेश सभाको २५ औँ बैठकमा बजेट पारित भएको हो । गत असार १ गते प्रदेशका अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको...

मंगलबार नेप्सेमा गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ । नेप्सेमा दोस्रो दिन गिरावट आएको नेप्सेमा तेस्रो दिनपनि गिरावट आएको हो । मंगलबार नेप्से सूचकांक ४.७३ अंकले घटेर दुई हजार ७२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ७९ लाख ८८ हजार कित्ता शेयर...

आज पनि बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं । आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको हो । बैंकले शुक्रबार निर्देशन जारी गर्दै असार २३ र ३० गते शनिबार राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर...