बैंक/ बीमा/शेयर
नाफामा मुक्तिनाथलाई गरिमाले टप्यो
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा साढे ३ अर्बमाथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले पछिल्लो ९ महिनामा ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।...
राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २० करोड
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा भने ४९.२९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा...
माण्डु हाइड्रो पावरद्वारा बागमती साना जलविद्युत आयोजना विस्तार, ३२ मेगावाट उत्पादन क्षमता
मकवानपुर। माण्डु हाइड्रोपावर कम्पनीले बागमती साना जलविद्युत आयोजनाको उत्पादन क्षमता थप गरेको छ। कम्पनीले उक्त आयोजनाको क्षमता २२ मेगावाटबाट ३२ मेगावाट पुर्याएको जानकारी दिएको छ। यस विस्तारसँगै माण्डु हाइड्रोपावरले विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गर्दै विद्युत खरिद बिक्री सम्झौतासमेत सम्पन्न गरेको छ। कम्पनीका अनुसार, यस परियोजनाले अब थप १० मेगावाट...
एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं । एनआईसी एशिया बैंकले चैत २५ देखि २८ गतेसम्म निष्कासन गरेको ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७५ एनआईसी एशिया डिबेञ्चर २०९१’ चैत ३१ गते बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएकोमा ३० लाख कित्ता व्यक्तिगत...
आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ। चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन...
वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौँ — वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वैशाखमा एक वर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ प्रतिशत र न्यूनतम ४.०६१...
उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोग : सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नीति घातक
काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले स्वदेशमै मात्रै पुनर्बीमा गर्नु घातक रहेको हुँदा पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी कम्पनीसँग गर्न सुझाव दिएको छ। जोखिम न्यूनीकरणको लागि पुनर्विमाको निश्चित हिस्सा विदेशी पुनर्विमा कम्पनीसँग गराउने व्यवस्था गर्ने आयोगले सुझाव दिएको हो । स्वदेशी पुनर्बीमा कम्पनीसँग मात्र...
शिखर इन्स्योरेन्सद्वारा तीनकुने क्षतिको १३ दिनभित्रै सबै दावी भुक्तानी
काठमाडौं । बीमा दावी परेपछि कम्पनीहरुले समयमा भुक्तानी नदिएका गुनासाहरु धेरै सुनिने गरेको भएपनि शिखर इन्स्योरेन्स कम्पनीले भने गत चैत्र १५ गते भएको तीनकुने घटनाको पहिलो दावी भुक्तानी १३ दिनभित्रै दिएको छ । यसलाई नयाँ रेकर्डको रुपमा लिइएको छ । बीमा प्राधिकरणका अनुसार गत चैत्र १५ गते भएको हुलदंगामा...
सांग्रिला विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण उल्लेख गरी बालुवाटारस्थित...
अमेरिकी डलरको भाउ स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.४१ रुपैयाँ र बिक्रीदर १३९.०१ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनकै स्थिर दर हो। त्यस्तै युरोपियन युरो एकको खरिददर १५३.२९ रुपैयाँ र बिक्रीदर १५३.९५ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ...










