विश्व विविध

file photo

अमेरिकाले साउदी अरबमा सेना परिचालन गर्ने

संयुक्त राज्य अमेरिकाले साउदी अरबमा आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ । अमेरिकाले साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको हो । अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा प्रतिरक्षात्मक स्वरूपूमा अमेरिकी सैनिक खटाइने बीबीसीले जनाएको छ । तर कति...

भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन

नयाँदिल्ली । भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत ६६ वर्षीय जेट्लीको क्रममा निधन भएको हो । शनिबार एम्सले एक विज्ञप्ती जारी गर्दै जेट्लीको निधनमा भएको पुष्टि गरेको छ । विज्ञप्ती भनिएको छ ,‘ अत्यन्त शोकका साथ हामी श्री अरुण जेट्लीको दुःखद निधनको...

पूर्वमन्त्री ढकाल र म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ सान सु कीबीच भेटवार्ता

म्यानमार। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र म्यानमारकी प्रजातन्त्रबादी नेतृ तथा नोबेल शान्ति पुरस्कार बिजेता आङ सान सू कीबीच भेटवार्ता भएका छन् । ढकाल र म्यानमार सरकारकी कार्यकारी प्रमुख (स्टेट काउन्सिलर ) समेत रहेकी नेतृ सु कीबीच भएको भेटवार्तामा गत मङ्सिर १४ देखि १७ सम्म काठमाडौँमा...

भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । स्वराजको गएराति मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो । स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।

बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगानिस्तानको विद्रोही समूह तालिबानले...

चीनबाट ४४ नेपाली महिला कामदारलाई नेपाल फर्काइयो

चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट...

सिरियाको यस्तो भयावह अवस्थामा पनि यी दश दिन किन चुपचाप बस्यो विश्व ?

संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमुख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन् । उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई आक्रमणको निशानामा अस्पताल, स्कुल र बजार क्षेत्र परेका छन् । बेचलेटका अनुसार सिरिया र...

भारतीय प्रधानमन्त्री मोदी चारदिने नेपाल भ्रमणमा आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल...

आत्मघाती आक्रमणमा परी ८ को मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको थियो । उक्त चौकीमा भएको आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु घटनास्थलमै मृत्यु भएको थियो । घटना...

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासी पक्राउ परेका छन् । अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको एक हप्तापछि अब्बासीलाई विहिबार पक्राउ गरिएको हो । उनलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये...