विश्व विविध
हङकङमा मालिकबाट कुकुरमा सर्यो कोरोनाभाइरस
हङकङ, २२ फागुन । हङकङमा कोरोनाभाइरस संक्रमित मालिकबाट आफूले पालेको कुकुरमा कोभिड–१९ भाइरसको सरेको हङकङका स्वास्थ्य निकायहरूले बुधबार पुष्टि गरेका छन्। विशेषज्ञहरूले यसलाई न्यून स्तरको संक्रमणु भनेका छन्। उनीहरूले यो मानिसबाट जनावरमा सरेको संक्रमणको पहिलो मामिला हुनसक्ने बताएका छन्। गत शुक्रबार गरिएको परीक्षणमा सो कुकुरमा कमजोर स्तरको कोभिड–१९ को...
भारतमा ह्वात्तै बढ्यो कोरोनाको संक्रमण, नेपालमा कस्तो छ अवस्था ?
भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यामहरुका अनुसार बुधबार मात्र भारतका आगरामा ६ जना, तेलंगाना र दिल्लीमा १–१ जना जयपुरमा इटलीका २ नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सम्भावित खतरालाई मध्यनजर...
दुई प्रेमिकासँग एकैपटक विवाह, प्रेमिकाले हंगामा गरेपछि यस्तो भयो
नयाँदिल्ली, २१ फागुन । भारतको प्रयागराजमा एक युवक आफ्नी प्रेमिकासँग विवाह गर्न मन्दिर पुग्दा उहाँकी पुरानी प्रेमिका पनि आइपुग्नु भएको छ । पुरानी प्रेमिकाले हंगामा मच्चाएपछि युवकले दुवै युवतीको सिउँदोमा सिन्दूर हाल्नु भएको थियो । पुरानी प्रेमिकाले आफूसँग युवकले बिहे नगरेमा विष खाएर मर्ने धम्की दिनु भयो । ती...
चान्सलर एन्जेलासँग मन्त्रीले हात मिलाउन नमानेपछि…(भिडियो)
–एजेन्सी, २१ फागुन । कोरोनाभाइरस संसारभरीको ७३ देशभन्दा बढी देशमा फैलिसकेको छ । यसको संक्रमणबाट बच्नका लागि मानिसहरु भेटघाटका साथै हात मिलाउन पनि हिच्किचाइरहेका छन् । आइतबार एक उच्च स्तरीय बैठकमा यस्तै घटना देख्न पाइयो । सोसल मिडियामा सार्वजनिक भएको भिडियो अनुसार बैठकका बेला मन्त्री जिहोफर अन्य अधिकारीसँग बसिरहनु...
विश्वका ६४ देशमा भेटियो कोरोनाभाइरस
पेरिस, १९ फागुन । आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ। विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। शनिबार साँझ ५...
अमेरिकामा कोरोनाभइरसको संक्रमणबाट पहिलो पटक एकको मृत्यु
अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाएको यो पहिलो घटना हो । अधिकारीहरुका अनुसार करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्थानीय स्वास्थ अधिकारीहरुका अनुसार वासिङ्टनको किङ्ग काउन्टीका ती व्यक्तिले यसअघि कोरोनाप्रभावित क्षेत्रको...
नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ४२ पुग्यो
नयाँ दिल्ली, १७ फागुन । भारतको राजधानी नयाँ दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३ सय ५० भन्दा बढी घाइते भएका छन्। हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको...
कोरोना भाइरसको संक्रमण कतारमा पनि भेटियो
काठमाडौं, १७ फागुन । वैदेशिक रोजगारको लागि अत्याधिकमात्रामा नेपालीहरु जाने कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि...
बामपन्थी नेता कन्हैया कुमारमाथि राजद्रोह मुद्दा चलाउन दिल्लीको अनुमति
नयाँदिल्ली, १६ फागुन । भारतका प्रखर कम्युनिष्ट युवा नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले अनुमति दिएको छ । जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्व अध्यक्ष समेत रहनु भएका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’ लगाएको आरोपमा यसअघि दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको...
फुटबल खेल्दा घुँडाको पाङ्ग्रा खुस्किएपछि…(भिडियो)
काठमाडौं, १७ फागुन । घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेल्ने एक महिलाको इन्टरनेट भर चर्चा सुरु भएको छ। स्कटल्याण्डको फुटबल लिगमा हालै सेन्ट मिरेन फुटबल क्लबकी कप्तान जेन ओटोली लड्दा उहाँको घुँडाको पाङ्ग्रा खुस्किएको थियो। उहाँको घुँडाको हड्डी अर्कै स्थानमा सरेको थियो। तर उहाँले आफैंले उक्त खुस्किएको...







