विश्व विविध

कोरोनाका कारण एकै दिन १८९ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण बिहीबार एकै दिन ३ सय ४५ जनाको मृत्यु भएको हो । चीनपछि इटालीमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको छ । इटालीमा कोरोना भाइरसबाट १५ हजार...

कोरोनाका कारण एकै दिन ५४ जनाको मृत्यु

तेहरान, २८ फागुन । इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् । पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका...

कतारको लागि श्रम स्वीकृती बन्द

काठमाडौं, २७ फागुन । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ । कतारले प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै नेपाल सरकारले कतारका लागि श्रम स्वीकृती बन्द गरेको छ । नेपाल सरकारले कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी...

रक्सी सेवनले कोरोना निको हुने गलत हल्लाले २७ जनाको ज्यान गयो

काठमाडौं, २७ फागुन । कोरोना भाइरस (कोभिड–१९)का बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाउनु परेको छ । मादक पदार्थ (रक्सी)सेवनले कोरोना भाइरसको संक्रमण र निको हुने गलत हल्लाले गर्दा २७ जनाले ज्यान गुमाउनु परेको हो । यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ...

कोरोनाभाइरसः ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

कोरोना भाइरसका कारण मृत्यु र संक्रमण हुनेको संख्यामा भारी वृद्धि भएपछि इटालीले देशभरी नै आपतकालीन उपायहरु विस्तार गरेको छ । इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न समेत कडाइ गरेको छ । इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक...

नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध

नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो । कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) ले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि...

कोरोनाभाइरस: इटालीमा १ करोड ६० लाख मानिस क्वारेन्टाइनमा

कोरोनाभाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि इटालीको लोम्बार्डीसहितका क्षेत्रमा रहेका एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । इटलीका प्रधानमन्त्रीले उनीहरुलाई अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिने जानकारी दिएका छन् । नयाँ कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, संक्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्। युरोपेली मुलुकमध्ये...

साउदी राजपरिवारका वरिष्ठ तीन सदस्य पक्राउ

साउदी अरेविया, २४ फागुन । साउदी राज परिवारका वरिष्ठ तीन सदस्य पक्राउ परेका छन्। उनीहरूलाई के कारणले पक्राउ गरियो भन्ने बारेमा केही खुलासा भएको छैन। पक्राउ पर्नेहरूमा त्यहाँका राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेका छन्। पक्राउ परेका अब्दुलाजिज...

नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीलाई दिएको सम्मान फिर्ता लियो

लन्डन, २३ फागुन । द सिटी अफ लन्डन कर्पोरेसनले म्यानमारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीलाई प्रदान गरेको सम्मान बिहीबार फिर्ता लिएको छ। म्यानमारका रोहिंग्या मुसलमानप्रति गरिएको व्यवहारका लागि सुकीबाट सम्मान फिर्ता लिने निर्णय लिएको हो। द सिटी अफ लन्डनले मतका आधारमा उनलाई तीन वर्ष अगाडि...

कोरोनाभाइरसः इटालीमा थप ४१ को मृत्यु

इटाली, २३ फागुन । कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो। संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५...