इटालीमा कोरोनाका कारण डेढ सय जना डाक्टरको ज्यान गयो

तु खबर संवाददाता
२०७७ बैशाख १३, शनिबार ०९:३१
filr-photo

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरले ज्यान गुमाएका छन् ।

इटालीको डाक्टर एसोसियशनले शुक्रबार दिएको जानकारी अनुसार, इटालीमा कोरोनाका संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मी रहेका छन् ।

इटालीमा अहिलेसम्म १ लाख ९२ हजार ९ सय ९४ जना मानिसलाई कोरोना भाइरस संक्रमित भइरहेको छन् भने २५ हजार ९ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

इटाली अमेरिकापछि यो भाइरसको कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*