कोरोनाका कारण स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

तु खबर संवाददाता
२०७६ चैत्र ४, मंगलवार १३:१८

कोरोना भाइरस संक्रमणका कारणस्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ ।

मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गर्नुभएको उहाँको शनिबार मृत्यु भएको हो ।

२१ वर्षीय गार्सियाको मलागाको क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा मृत्यु हुने उहाँ पाँचौं व्यक्ति हो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*