विश्व विविध

पेलेको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदैछ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको...

प्रदर्शनमा संलग्न भएको आरोपमा दुई किशोरलाई फाँसी

इरान । इस्लामिक गणतन्त्रलाई महिनौँदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको छ । विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि ती दुई किशोरीलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले सोमबार जनाएको छ । महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका...

महान फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेलेको उपचारका क्रममा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेले उपचारका लागि एक महिनाअघि अस्पताल...

अमेरिकाले चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने

काठमाडौं । बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने भएको छ । चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै गएको चिनियाँ अधिकारीहरुले बताएका छन् । संक्रमण निर्यात हुन सक्नेमा चिन्तित बनेका जापान, मलेसिया र ताइवान पहिले नै नकारात्मक...

स्पेनमा पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो

स्पेन । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो । लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर (९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि...

अमेरिकामा हिम आँधीमा परेर ३८ को मृत्यु

काठमाडौं । उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा अहिलेसम्म कम्तिमा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस आँधीका कारण अमेरिकामा ३४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । यो आँधीको सबैभन्दा बढी प्रभाव न्युयोर्क राज्यको बफेलो सहरमा देखिएको छ । यसैबीच, क्यानडाको मेरिट...

फ्रान्समा गोली लागेर ३ जनाको मृत्यु

फ्रान्स । मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा...

नाइजेरियामा १०३ जना बोकोहराम अतिवादी मारिए

काठमाडौं । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीका अनुसार गएका तीन हप्ता यता यहाँ भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका...

क्यानडाको टोरन्टोमा गोली लागेर ५ जनाको मृत्यु

क्यानाडा । ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आईतबार भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले संचारकर्मीहरुलाई जानकारी गराए । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले आवश्यक अनुसन्धान...

मलेसियामा एकैदिन १२४१ जनामा कोरोना पुष्टि

मलेसिया । मलेसियामा बुधबार मध्यरातसम्म १ हजार २४१ जना थप व्यक्तिमा कोभिड–१९ संक्रमण पु्टि भएको छ । यससँगै मलेसियामा कोरोना संक्रमितको संख्या ५० लाख १३ हजार ७२४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । तीमध्ये तीनवटा आयातित केसहरू रहेका र १ हजार २३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा...