विश्व विविध

यूएनका महासचिव गुटेरेस लुम्बिनी जाँदै

काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोरियो गुटेरेस आज लुम्बिनी जाँदैछन् । चार दिने नेपाल भ्रमणमा रहेका उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथमा लुम्बिनी प्रस्थान गर्ने भएका हुन् । उनीहरु भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झरेर लुम्बिनी जाने कार्यसूची रहेको छ । भैरहवास्थित विमानस्थलमा ओलिएपछि हेलिकप्टरमार्फत उनी...

अमेरिकाले थप्यो अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरूको सूचीमा नेपाल

अमेरिका । अमेरिकाले अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरुको सूचिमा नेपालको नाम पनि थप गरेको छ । अमेरिकाको कृषि मन्त्रालय मातहतको एनिमल एण्ड प्लान्ट हेल्थ सर्भिसले नेपाललाई अफ्रिकी स्वाइन फिभरबाट प्रभावित क्षेत्रहरुको सूचिमा थपेको विषयमा जानकारी गराएको छ । अमेरिकी सरकारले नेपालमा अफ्रिकी स्वाइन फिभरको पुष्टि भएपछि यो कदम चालेको...

कतारमा पक्राउ परेका भारतीय नागरिकलाई मृत्युदण्डको फैसला

काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ जना भारतीय नागरिकलाई मृत्युदण्डको फैसला सुनाइएको छ । पक्राउ परेका पूर्व नौसैनिक अधिकारीहरुलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ । सन् २०२२ को...

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८ औँ र १९ औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो । पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका ६८ वर्षीय लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो...

इजरायल आक्रमणमा परेका १७ जनाको अवस्था सार्वजनिक

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको हो । जसमध्ये १० जनाको मृत्यु भएको जनाइएको छ भने तीन जना उपचाररत, तीन जना सकुल र एक...

दसैंलाई मान्यता दिँदै अमेरिकाको मेरिल्याण्डमा ‘दसैं डे’ घोषणा

मेरिल्याण्ड । नेपालीहरुको महान चाड विजयादशमी ‘दसैं’ लाई कानूनी रुपमा मान्यता दिँदै अमेरिकाको मेरिल्याण्ड राज्यमा ‘दसैं डे’ घोषणा भएको छ । मेरिल्याण्डको तल्लो र माथिल्ला दुवै सदनबाट ‘दसैं डे’ कानुन पारित भएसँगै दसैं मनाउनका लागि मेरिल्यान्डका गभर्नर वेज मूरले अक्टोबर ५ मा ‘दसैं डे’ घोषणा गरेका हुन् । अमेरिकामा...

नेपाल–म्यान्मा परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेपाल र म्यान्मा परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मामा बस्ने भएको छ । नेपाल र म्यान्माबीचको विद्यमान दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले दुवै देशका परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्र दोस्रो बैठक बस्ने भएको हो । नेपाल–म्यान्मा उद्योग वाणिज्य संघको १३ औँ वार्षिक साधारणसभाका...

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

वासिङ्टन । अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले यस्तो घोषणा गरेको हो । आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म...

इराकमा विवाह स्थलमा आगलागी, १०० जनाको मृत्यु

काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगोलागी हुँदा एक सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा बढी घाइते छन् । इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे यो घटना भएको हो । आगलागीको कारण भने खुलेको छैन । यद्यपि पटाका पड्काएपछि...

पूर्वी चीनमा भीषण आँधी, ५ जनाको ज्यान गयो

नान्जिङ । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परेर पाँच जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएको छ । अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकियान शहरको ड्याक्सिङ टाउनशिप...